आवश्यक सामग्री : १ किलो खसीको किमा २०० ग्राम मटर दाना २०० ग्राम गोलभेँडा काटेको २०० ग्राम दही ५०-५० ग्राम अदुवा लसुन पेस्ट १-१ टेबुल स्पुन जिरा धनियाँ धुलो १-१ टी स्पुन बेसार खोर्सानी धुलो १-४ टी स्पुन, गरम मसला, नुन, अजिनोमोटो, तेल इच्छा अनुसार । बनाउने तरिका : तेल तताई प्याज किमा राखी भुट्नु […]