घरैमा बनाउनुहोस् रेस्टुरेण्टको जस्तै सुकुटी

बफ/चिकेन सुकुटी हरेक उमेर समूहका मानिसले मन पराउँछन् । दसैंमा सुकुटीसँग चिउरा खाने जमात धेरै भेटिन्छन् । सबैको भान्सामा पाक्ने सुकुटी कसरी बनाउने यसको बारेमा यहाँ चर्चा गरिन्छ । आवश्यक सामग्री बफ तथा चिकेनको मासु आवश्यकताअनुसार तेल पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी लसुन अदुवाको पेस्ट […]

सम्बन्धित सामग्री

सुकुटी बेचेर मासिक दुई लाख आर्जन

बेलबारी । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो । विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । ६ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार […]

धरानमा फस्टाउँदै सुकुटीको व्यापार: हङ्कङ, बेलायतसम्म पुग्छ नेपालको सुकुटी

धरानमा फस्टाउँदै सुकुटीको व्यापार: हङ्कङ, बेलायतसम्म पुग्छ नेपालको सुकुटी

दुई सय किलो माछाका सुकुटी बरामद

भारतबाट तस्करी भई आएको ठुलो परिमाणको भारतीय माछाको सुकुटी (सिद्रा) प्रहरीले बरामद गरेको छ । प्रहरीले झिँगा, पोठिया, छइलगायत विभिन्न प्रजातिका दुई सय किलो माछाका सुकुटी बरामद गरेको हो ।

सुकुटी र जरायोको सिङसहित चार जनालाई सेनाले समात्यो

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जले चारजना चोरी सिकारीलाई हातहतियारसहित पक्राउ गरेको छ।बर्दिया निकुञ्जमा सुरक्षार्थ नेपाली सेना देवीदत्त गणको गस्ती टोलीले दुई थान भरुवा बन्दुक, ४० किलोभन्दा बढी जरायोजस्तो देखिने मासुको सुकुटी, दुइटा जरायोको सिङलगायत अन्य अखेटोपहरासहित गोप्य सूचनाका आधारमा घरमै गई आज चार जनालाई पक्राउ गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ पर्नेमा सुर्खेत जिल्ला बराहताल गाउँपालिका–१ तेलपानीका ६६ वर्षीय गगन वली, सोही पालिका&ndash

खसीको सुकुटी ब्रान्डिङ गर्दै पूर्ण (भिडियाे)

लकडाउनले धेरैको व्यवसायलाई सुकाइदियो । तर श्रेष्ठकाे व्यवसायलाई भने त्यही लकडाउनले उकासिदियो । व्यवसायले राम्रो लय समात्यो ।

स्वादिष्ट खासी–पक्कु पोर्क

खासी पोर्क सबै ग्राहकले रुचाउने परिकार हो । यो सुँगुरको सुकुटी (स्मोक्ड पोर्क) भए पनि खाँदा नरम र स्वादिलो हुन्छ । खासी पोर्क पकाउन सुरुमा सुँगुरको करङ र फिलाको भागलाई सुकुटी काटेझैँ...

संखुवासभाको कोसेली : गुरुङसेनी दिदीले बुनेको राडी

विराटनगर : भौगोलिक विविधताले भरिपूर्ण संखुवासभा जिल्लामा जातजाति पनि उत्तिकै मिश्रित छन्। व्यावसायिक हिसाबले यहाँ स्थानीय स्तरमा उत्पादन हुने सक्खर, सभा खोलामा पाइने असला माछाको सुकुटी प्रख्यात छ। माछाको सुकुटी त देश, विदेश समेत निर्यात हुन्छ। योसँगै गुरुङसेनी दिदीले हातले बुनेको राडी (भेडाको ऊनबाट निर्माण भएको सामान) संखुवासभाको पहिचानको रूपमा लिइन्छ।संखुवासभामा पाइने सबै बस्तु स्थानीय बजारमै विक्री हुने गर्दछ। शनिबार लाग्ने हाट बजार नै स्थानीय व्यापारीको आर्थिक स्रोतको माध्यम हो। त्यही शनिवारे

आहा ! फुङलिङ बजारको सौन्दर्य, तस्वीरहरू

विराटनगर :  झापा खेती केटी हेर्नु                   इलाम र पाँचथरकी                  ताप्लेजुङको तोङ्बा सुकुटी.........प्रदेश नम्बर १ को १४ वटै जिल्लाको विशेषतालाई छुने गरी गाइने पुर्वेली भाकाको गीतले प्रत्येक जिल्लाको भूगोल र पहिचानलाई दर्साउन खोजिएको छ। ति मध्ये गीतका हरफमा झैँ ताप्लेजुङको तोङ्बा सुकुटी अक्सर जिल्ला टेकेर फर्किनेहरूले बयान गरेकै हुन्छन्। त्यो ठाउँको तोङ्बा र सुकुटीको स्वाद