प्रधानमन्त्रीलाई सप्तरीका युवाले पठाए अदुवा र बेसार
३२ जेठ, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीलाई इम्युनिटी पावर बढाउन भन्दै सप्तरीका युवाले लसुन, अदुवा र बेसार उपहार स्वरुप पठाएका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट बच्न जनतालाई इम्युनिटी बढाउन अदुवा, बेसार र लसुन खान …
घिउ कुमारी, बेसार, अदुवा, तुलसी, मरीच र अदुवा प्राचीन कालदेखि नै औषधिको रूपमा प्रयोग हुँदै आएको छ। पछिल्ला केही वर्षयता नेपालमा आयुर्वेदिक औषधी विज्ञान प्रतिको आकर्षण बढ्दो छ। यी मध्य तुलसीको प्रयोगको बारे यहाँ चर्चा गरिएको छ। प्राचीन परम्परा अनुसार धार्मिक महत्वका रूपमा हेरिने तुलसीको पात श्वासप्रश्वास सम्बन्धी तथा फोक्सोको समस्या समाधानका लागि अत्यधिक लाभदायक […]
सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ स्थित कलिदामारमा खेतमा सुकाइएको अदुवा र बेसार । विभिन्न ठाउँबाट खरिद गरेर ल्याइएको अदुवा र बेसार यहाँ प्रशोधन गरी विदेशसम्म निर्यात गरिन्छ ।
झापा, ३ असोज । जलथल क्षेत्रका सामुदायिक वनमा बेसार र अदुवालगायतको खेती सुरु गरेपछि मिचाहा झार भनेर चिनिने ‘प्याङ्ग्री’ (माइकेनिया) नियन्त्रण हुन थालेको छ । प्याङ्ग्री झार अधिकांश ठाउँमा फैलिएर रैथाने र उपयोगी वनस्पतिलाई मास्न थालेपछि सामुदायिक वनमा बेसार, अदुवा अम्रिसो लगाउन थालिएको हो । प्याङ्ग्री लहरा नियन्त्रण क्रमिक रुपमा बढ्दै गएको फरेष्ट एक्सन नेपालका […]
काठमाडौँ,१४ पुष । बागलुङको सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले उखु बिक्री गर्न थालेको छ वर्ष पुग्यो । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छ । सहकारी संस्थाले अहिले प्रतिवर्ष १५ देखि २० क्विन्टल उखु बिक्री गर्दै आएको छ । यस वर्षको उखु प्रतिकेजी […]
१३ कातिक, घोराही । दाङ बङ्गलाचुली गाउँपालिका-२ मर्पेसका खेतुलाल विक पछिल्लो १२ वर्षदेखि घुइया, अदुवा र बेसारको खेती गर्दै आएका छन् ।
पहाडी क्षेत्रमा पर्याप्त मात्रामा धान उत्पादन नहुने तर घुइया, अदुवा र बेसारबाट राम्रो आम्दानी …
घोराही, १३ कातिक । दाङ बङ्गलाचुली गाउँपालिका(२ मर्पेसका खेतुलाल विक पछिल्लो १२ वर्षदेखि घुइया, अदुवा र बेसारको खेती गर्दै आएका छन् । पहाडी क्षेत्रमा पर्याप्त मात्रामा धान उत्पादन नहुने तर घुइया, अदुवा र बेसारबाट राम्रो आम्दानी हुने भएकाले उनी त्यसतर्फ आकर्षित भएको हो । मर्पेसमा उत्पादन गरिएका यी उत्पादनसँग विक र उनी जस्तै अन्य किसानले […]
डोटी – डोटीको बडीकेदार गाउँपालिका ४ का किसानहरूले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा र बेसार खेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको बडीकेदारमा प्रायः सबै किसानले याे खेती गर्दै आएका छन् । यहाँ उत्पादन गरिने अदुवा र बेसारका लागि मुख्य व्यापारी केन्द्र भारतको पलिया, गौरीफन्टा र बनबासा भएको र त्यहाँका व्यापारीले मूल्य घटाउने गरेका कारण यहाँका किसानलाई अदुवा बिक्रीमा समस्या हुने गरेको बडीकेदार ४ का अदुवा व्यापारी खडक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, भारतका व्यापारीले मूल्य घटाउन...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (कृषि–जोन) उदयपुरले त्रियुगा नगरपालिका–१४ मा ५० प्रतिशत अनुदानमा अदुवा र बेसारको बीउ वितरण गरेको छ।
सल्यान : सल्यानमा अदुवाजस्तै बेसार खेतीले पनि ठाउँ लिन थालेको छ। नगदेबाली बेसारको माग बढ्दै जान थालेपछि खाद्यन्नबाली त्यागेर किसानहरू यसतर्फ आकर्षित भएका छन्। नेपालमै पहिलो पटक सिफरिस भएको एक मात्र उन्नत जातको 'कपुरकोट हलेदो' १ र 'कपुरकोट हलेदो २' जातको हलेदो र लोकल बेसार (हलेदो) को माग धेरै हुने गरेको अदुवा बेसार अनुसन्धान केन्द्र कपुरकोटका सूचना अधिकारी खेमराज शर्माले जानकारी दिए। जिल्लामा उत्पादित उन्नत जातको बिउ मागअनुसार पुर्याउन सकिएको छै
मसला बाली विकास कार्यक्रमका प्रमुख युवराज पाण्डेय भने पछिल्लो समय अदुवा, बेसार लगायत मसला बालीमा आकर्षण बढ्दै गएकाले तीनै तहका सरकारले यसलाई प्राथमिकता दिएको बताउँछन्।