आवश्यक सामग्री : २०० ग्राम पनिर १ इन्चको टुक्रा गरी गोल्डेन कलरमा फ्राई गर्नु, २०० ग्राम मसरुम उसिन्नु, १०० ग्राम मटर दाना तातो पानीमा डुबाउनु, १०० ग्राम दही, २०० ग्राम प्याज पिन्नु, १०० ग्राम गोलभेडा पिन्नु, १/१ टेबुलचम्चा लसुन अदुवा, पेष्ट, १/१ चियाचम्चा जिरा धनिया धुलो, १/२ चियाचम्चा बेसार, खोर्सानी धुलो, २ टेबुल चम्चा कर्नफ्लोर […]