जाडोमा गाजर खान मज्जा आउँछ । मानिसहरू गाजरको तरकारी, अचार, हलुवा र सुप बनाएर पिउँछन् ।
यो स्वादिलो पनि हुन्छ अनि यसले इम्युनिटी पावर पनि बढाउँछ । यसले भाइरल इन्फेक्सनबाट समेत बचाउँछ ।
सामग्री
गाजर आवश्यकताअनुसार
हरियो प्याज दुईवटा (काटेको)
बेसार आधा चम्चा
मरिचको धूलो अलिकति
लसुन ५ पोटी
पानी आवश्यकताअनुसार
अदुवा सानो टुक्रा
विधि
पहिला प्यानमा पानी, गाजर, लसुन, अदुवा र हरियो प्याज राखेर उमाल्नुस् ।
उम्लेका कुरालाई मिक्सीमा पिस्नुस् ।
तयार भएको मिश्रणमा आ...
३२ जेठ, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीलाई इम्युनिटी पावर बढाउन भन्दै सप्तरीका युवाले लसुन, अदुवा र बेसार उपहार स्वरुप पठाएका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट बच्न जनतालाई इम्युनिटी बढाउन अदुवा, बेसार र लसुन खान …