नवलपरासी पूर्वमा ३३ प्रतिशत मत खस्यो

नवलपरासी – आज भइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ३३ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउसो साढे एक बजेसम्म सम्ममा ३३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो । प्रमुख भुसालका अनुसार ४३ हजार ७ सय १२ महिला र ४१ हजार ४ सय ४७ पुरुष गरी कुल ८५ हजार १ सय ५९ मत खसेको छ । मतदानमा उत्साहजन रुपमा मतदाताको सहभागिता पाइएको प्रमुख भुसालले बताउनुभयो । जिल्लाका १ सय १३ मतदान स्थलमा रहेका ३ स...

सम्बन्धित सामग्री

इलाम २ उपनिर्वाचन : ३३ प्रतिशत मत खस्यो

इलाम २ को उपनिर्वाचनमा ३३ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार मध्यान्न १२ बजेसम्म ३३

पर्सामा ३३ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि जारी मतदानमा पर्सामा ३३ प्रतिशत मत खसेको छ। दिउँसो २ बजेसम्म ३३ प्रतिशत मत खसेको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए।  बिहानको समयमा...

गठबन्धनले एक तिहाइ सिट पनि नजित्ने शंकर पोख्रेलको दाबी (भिडिओसहित)

काठमाडौं, २० कात्तिक । नेकपा एमालेका महासचिव एवं दाङ-२ का उम्मेदवार शंकर पोखरेलले गठबन्धनले एक तिहाइ सिट पनि नजित्ने दाबी गरे । पोखरेलले भने, ‘स्थानीय तहको निर्वाचनमा माधव नेपालको पार्टीले चार प्रतिशत मत ल्याउँदा पनि एमालेले ३४ प्रतिशत जनमत ल्यायो । अघिल्लो स्थानीय तह निर्वाचनमा ३३ प्रतिशत ल्याएका थियौं । यस अर्थमा गठबन्धनले एक तिहाइ […]

काठमाडौँमा ८० प्रतिशत मतगणना सकिँदा ३३ प्रतिशत मत बालेनलाई

काठमाडौँ – निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौँ महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो। खसेको मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरिसकिएको छ। यो भनेको खसेको कूल मतको ८०.२४ प्रतिशत हो। अब ३७ […]

ओखलढुंगा अपडेट : १२ बजेसम्म जिल्लामा ३३ प्रतिशत मत खस्यो

काठमाडौं : ओखलढुंगाको सबै स्थानीय तहमा ३३ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले आज १२ : १५ बजे सम्ममा ३३ प्रतिशत मत खसेको जानकारी दिए।‘अहिलेसम्म यहाँको सबै स्थानीय तहको अपडेट गर्दा ३३ प्रतिशत मत खसेको पाइयो,चम्पादेवी गाउँपालिकाको मिश्र भञ्ज्याङ भन्ने मतदान केन्द्रमा झडप भएको थियो,अहिले मतदान सुरु भइसकेको छ,यी बाहेक अरू सबै ठाउँमा शान्तिपूर्ण मतदान भइरहेको छ।’उनका अनुसार जिल्लामा एक लाख १७ हजार मतदाता छन्। मतदान बेलुका ५ बजेसम्म हुनेछ। जिल्लामा एक नगरपालिका

संघीय संसदमा कति महिला?

काठमाडौं : संघीय संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनै पर्ने संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रियसभाको अन्तिम मत परिणाम नआइसकेकाले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक गरेको थिएन। राष्ट्रियसभाको नतिजा सार्वजनिक भएसँगै प्रतिनिधिसभामा महिलाको संख्या नघट्ने भएको छ। राष्ट्रियसभाको न...

समानुपातिकमा बदर बढी

सिन्धुपाल्चोकमा प्रत्यक्षको तुलनामा समानुपातिक चुनावमा तीन प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ७ दशमलब ३३ प्रतिशत मत बदर भएकोमा समानुपातिकमा भने १० दशमलब ९६ प्रतिशत मत बदर भएको पाइएको हो ।

प्रत्यक्षभन्दा समानुपातिमा बदर मत बढी

सिन्धुपाल्चोकमा प्रत्यक्षको तुलनामा समानुपातिक चुनावमा तीन प्रतिशतभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा ७ दशमलव ३३ प्रतिशत मत बदर भएकोमा समानुपातिकमा भने १० दशमलव ९६ प्रतिशत भोट बदर भएको पाइएको हो ।