गठबन्धनले एक तिहाइ सिट पनि नजित्ने शंकर पोख्रेलको दाबी (भिडिओसहित)

काठमाडौं, २० कात्तिक । नेकपा एमालेका महासचिव एवं दाङ-२ का उम्मेदवार शंकर पोखरेलले गठबन्धनले एक तिहाइ सिट पनि नजित्ने दाबी गरे । पोखरेलले भने, ‘स्थानीय तहको निर्वाचनमा माधव नेपालको पार्टीले चार प्रतिशत मत ल्याउँदा पनि एमालेले ३४ प्रतिशत जनमत ल्यायो । अघिल्लो स्थानीय तह निर्वाचनमा ३३ प्रतिशत ल्याएका थियौं । यस अर्थमा गठबन्धनले एक तिहाइ […]