गणना भएको मतमा जनमत पार्टीले भेट्यो ‘थ्रेस होल्ड’, राष्ट्रिय पार्टी बन्ने सम्भावना

सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले हालसम्मको गणनामा समानुपातिक तर्फ ३ प्रतिशत अर्थात् थ्रेस होल्ड भेटेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार समानुपातिकतर्फको  ९४ लाख ५२ हजार २७६ मत गणना हुँदा राउतको पार्टीले ३ दशमलव  शून्य शून्य ३३ प्रतिशत अर्थात् २ लाख ८४ हजार ८२८ मत ल्याएको हो । उसले अन्तिम मत परिणाम घोषणा हुँदा पनि यो प्रतिशत कायमै राखे राष्ट्रिय पार्टी बन्नेछ । सो पार्टीका अध्यक्ष सिके राउतले सप्तरीको क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका छन् । प्रत्यक्षमा १ र

सम्बन्धित सामग्री

समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना

काठमाण्डाै - प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड चार लाख २० हजार मत गणना भएको छ । अहिलेसम्मको परिणाम अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख ८८ हजार मत प्राप्त गरेको छ । यस्तै, कांग्रेसले २६ लाख ६० हजार, माओवादी केन्द्रले ११ लाख ६२ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३४ हजार मत प्राप्त गरेका छन् । अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात वटा दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका निर्वाचन आय...

राष्ट्रिय पार्टीको सूचीमा थप तीन नयाँ दल थपिँदै

काठमाडौं, मंसिर १४ । पुराना चार वटा राजनीतिक दलसँगै थप तीन वटा नयाँ दल राष्ट्रिय पार्टीको सूचीमा थपिएको छ । प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फको ९० प्रतिशतभन्दा बढी मत गणना सकिँदा सात वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको हो । अघिल्लो संसद्मा प्रतिनिधित्व रहेका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र […]

जनमत पार्टीले कटायो ३ प्रतिशत मत, बन्यो राष्ट्रिय पार्टी

काठमाडौँ। डा. सिके राउतको जनमत पार्टीले ३ प्रतिशत मत कटाएको छ। प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो। समानुपातिकतर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै जनमत पार्टीले ३.४ प्रतिशत मत पाएर थ्रेस होल्ड हटाएको हो।

सीके राउत नेतृत्वको जनमत बन्यो राष्ट्रिय पार्टी

सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो । थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भएपनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार मत कटाइसकेको छ । यससँगै थ्रेस होल्ड कट

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा उछिन्यो एकीकृत समाजवादीलाई

काठमाडौं– नेकपा एकीकृत समाजवादी(एस) राष्ट्रिय पार्टी बन्ला/नबन्ला भन्ने चर्चा चलिरहँदा सिके राउत नेतृत्वको जनमत पार्टीले नेकपा एसलाई उछिनेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारीअनुसार जनमत पार्टी नेकपा एसभन्दा ६ सय बढी मतले अगाडि छ ।  हालसम्म ८४ लाख ८४ हजार २६ मतको गणना भएको छ । जसमा जनमत पार्टीले २ लाख...

एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्‍ने सम्भावना न्यून

काठमाडौं– मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ । कुल १६५ मध्ये १५६ स्थानको परिणाम आइसकेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना पनि जारी छ । समानुपातिकतर्फको गणना चलिरहँदा धेरैको चासो छ– नेकपा एकीकृत समाजवादी(एस) राष्ट्रिय बन्छ कि बन्दैन ?  समानुपातिकतर्फ हालसम्म गनिएक...

समानुपातिकमा ७४ जिल्लाको मत गणना सकियो, को को भए राष्ट्रिय पार्टी

प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिक तर्फ ७३ जिल्लाको मतगणना सकिएको छ। प्रत्यक्षतर्फको मत गणना मंलगबारै सकिएको हो। आयोगका अनुसार अब ४ जिल्लाको मतगणना मात्र जारी रहेको जानकारी दिएको छ। सुनसरी क्षेत्र नम्बर २ र ३, सर्लाहीको क्षेत्र नम्बर २ र ३, सुर्खेतको क्षेत्र नम्बर १ र कैलालीको क्षेत्र नम्बर १ मा मतगणना जारी…

पाँचवटा दल राष्ट्रिय पार्टी बन्दै

आगामी संसदमा पाँच वटा राजनीतिक दल राष्ट्रिय पार्टीका रुपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिक तर्फको मतगणना पूरा सकिएको छैन । तर, बिहीबार दिउँसोसम्म करीब ७० प्रतिशत गणना सकिएको छ ।