प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि जारी मतदानमा पर्सामा ३३ प्रतिशत मत खसेको छ। दिउँसो २ बजेसम्म ३३ प्रतिशत मत खसेको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए।
बिहानको समयमा...
आईटी तालिम प्रदान गर्दै आएको संस्था दूरशिक्षाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा ३३ प्रतिशत छात्रवृत्ति दिने भएको छ ।
तेस्रो वार्षिकोत्सवको अवसरमा दूरशिक्षाले हरेक आईटी कोर्षमा ३३ प्रतिशत छुट दिने भएको हो ।
तेस्रो वार्षिकोत्सवको अवसरमा सबैलाई धन्यवाद दिदै दूरशिक्षाका संस्थापक कृष्ण पाण्डेले सबै कोर्षमा ३३ प्रतिशत छुट दिएको बताए ।
दूरशिक्षाले डिप्लोमा इन...
सरकारको नेतृत्व गरिरहेको माओवादीले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सुनिश्चित गरेको छ । पूर्ण केन्द्रीय सदस्यमा शुक्रबार २२ महिलाको मनोनयन गरी माओवादीले ३३ प्रतिशत पुर्याएको हो ।
केन्द्रीय समिति सदस्यको कुल...
चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारको ३३ प्रतिशत बजेट फ्रिज भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको जम्मा ६७ प्रतिशत बजेट मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रक...
नवलपरासी – आज भइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ३३ प्रतिशत मत खसेको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउसो साढे एक बजेसम्म सम्ममा ३३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो ।
प्रमुख भुसालका अनुसार ४३ हजार ७ सय १२ महिला र ४१ हजार ४ सय ४७ पुरुष गरी कुल ८५ हजार १ सय ५९ मत खसेको छ । मतदानमा उत्साहजन रुपमा मतदाताको सहभागिता पाइएको प्रमुख भुसालले बताउनुभयो ।
जिल्लाका १ सय १३ मतदान स्थलमा रहेका ३ स...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुँदैछ । सबै क्षेत्रमा ३३ प्रतिशत महिलालाई सहभागिता गराउनुपर्ने सुनिश्चित गरेको छ । तर, व्यवहारमा कार्यान्वयन हुन सकेको अवस्था छैन । महिलाको ३३ प्रतिशत सहभागिता नभएको भन्दै महिलाहरूले पनि त्यसको व्यवहारमा कार्यान्वयनका लागि आवाज उठाउँदै आएका छन् । महिलाहरूले आवाज उठाउँदै आए पनि अहिलेको […]
सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान अनिवार्य सुरक्षित गर्न परमादेश भएको छ।न्यायाधीशहरू दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले संविधान र राजनीतिक दलसम्बन्धी ऐनले सुनिश्चित गरेको महिलाको उपस्थितिलाई सबै दलको हरेक समितिमा ३३ प्रतिशत गर्न परमादेश जारी गरेको हो। राज्यका हरेक निकाय, राजनीतिक दललाई समावेशी बनाउन संविधानको धारा १८ मा भएको समा
काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान अनिवार्य सुरक्षित गर्न परमादेश भएको छ। न्यायाधीशहरू दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले संविधान र राजनीतिक दलसम्बन्धी ऐनले सुनिश्चित गरेको महिलाको उपस्थितिलाई सबै दलको […]
सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान अनिवार्य सुरक्षित गर्न परमादेश भएको छ।...
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले १४ औं महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय सदस्यमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेकी छन् । नेत्री कोइरालाले बिहीबार एक अपील सार्वजनिक गर्दै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्ने आफ्नो अभियानमा साथ दिन समेत भनेकी छन् । ‘पदाधिकारीमा महिलाको कम्तिमा ३३ प्रतिशत सुनिश्चितता हुनुपर्छ । संविधानमै महिलाको एक तिहाई सहभागिताको सुनिश्चिता गरेको सर्वविदितै छ । यस परिप्रेक्ष्यमा नेपाली काँग्रेसले पदाधिकारीमा ३३ प्र
सानिमा इक्विटी फण्डले ३३ प्रतिशत लाभांश वितरण गर्ने भएकोल छ । कम्पनीको भदौ १५ गते बसेको बोर्ड बैठकले सानिमा इक्विटी फण्डका लगानीकर्तालाई ३३ प्रतिशत अर्थात् ४२ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । साथै सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले ४ प्रतिशत लाभांश पाउनेछन् ।