प्रमुख आयुक्त यादवले दाहाललाई भने– राष्ट्रिय सभा गठन नभई मत परिणाम सार्वजनिक गर्न मिल्दैन

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर राष्ट्रिय सभा गठन नभई प्रतिनिधि सभाको अन्तिम मतपरिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन्। दाहाल निकट स्रोतका अनुसार केहीदिनअघि भएको सो भेटमा यादवले संघीय संसदमा प्रत्येक राजनीतिक दलबाट ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण राष्ट्रिय सभा गठन नभई प्रतिनिधि सभाको मत परिणाम गर्न अप्ठेरो…

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन : एमालेले ८ मध्ये ७ सिट गुमायो

काठमाडौं – राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।  पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो । जसको मत परिणाम सार्वजनिक भइसकेको हो ।  निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका …

राष्ट्रियसभा निर्वाचन आचारसंहिता शुक्रबारबाट लागू (भिडियोसहित)

राष्ट्रियसभा निर्वाचन आचारसंहिता शुक्रबारबाट लागू भएको छ। आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि शुक्रबारबाट निर्वाचन आयोगले निर्वाचन आचासंहिता लागू गरेको हो। राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि शुक्रबारबाट आचारसंहिता लागू गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए। निर्वाचन आयोगले निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्म आचारसंहिता लागू हुने पनि स्पष्ट…