काठमाडौँमा ८० प्रतिशत मतगणना सकिँदा ३३ प्रतिशत मत बालेनलाई

काठमाडौँ – निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौँ महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो। खसेको मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरिसकिएको छ। यो भनेको खसेको कूल मतको ८०.२४ प्रतिशत हो। अब ३७ […]