संघीय संसदमा कति महिला?

काठमाडौं : संघीय संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनै पर्ने संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रियसभाको अन्तिम मत परिणाम नआइसकेकाले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक गरेको थिएन। राष्ट्रियसभाको नतिजा सार्वजनिक भएसँगै प्रतिनिधिसभामा महिलाको संख्या नघट्ने भएको छ। राष्ट्रियसभाको न...

सम्बन्धित सामग्री

संघीय संसदका २७५ सांसद काे कति पढेका ? (सूचीसहित)

६० वर्षअघिसम्म स्नातक उत्तीर्ण भएकालाई कोटाबाट ल्याइन्थ्यो तर अहिले संसदमा उच्च शिक्षा अध्ययन गर्ने सांसदको संख्या ६५ प्रतिशत पुगेको छ ।

महिला राजनीतिक नेतृत्त्वका लागि अग्रसर हुनुपर्छ

प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा (एमाले) संसदमा प्रतिपक्षी दलको भूमिकामा छ। तेस्रो दलले सरकारको नेतृत्व गर्दा दोस्रो दल सत्ता बाहिर हुँदा यसको भूमिका कस्तो भइरहेको छ ? सरकारका कामलाई एमालेले कसरी नियालिरहेको छ  ? एमालेभित्र राजनीति गर्न महिलालाई कति सहज छ ? यो सरकार अब कति समयसम्म टिक्ने देख्नुहुन्छ ? यी र यस्तै विषयमा […]

प्रधानमन्त्रीलाई भीम आचार्यको प्रश्न : सरकारलाई पूर्णता दिन कति वर्ष लाग्छ ?

काठमाडौं : नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन्। ६ महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उनको टिप्पणी थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनि सत्तारुढ गठबन्धनलाई कटाक्ष समेत गरे। उनले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि सचेत गराए। सरकारले आफ्ना कार्ययोजनाहरू संसदमा प्रष्ट ढंगले राखेर अघि बढ्नुपर्ने उनको म

ओलीले संसदमा बितण्डा मच्चाए, अर्ली इलेक्सनमै जाऔँ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा बितण्डा मच्चाएको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले भने, ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्ता मात्रै खाने, हामीलाई हैरान पार्ने। संसदमा केपी ओलीको बितण्डा कति सहने।’ केपी ओलीले आफूहरूलाई हैरान पारेको भन्दै संसद् विघटन गरेर चुनावमा जानु उपयुक्त हुने उनले तर्क गरे। प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सा

संसदमा टेबल भएको एमसीसी सम्झौताबारे के भन्छन् एमालेका सांसद ?

सरकारले एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबल गरिसकेको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले संसद सचिवालयमा दर्ता गराएको सम्झौताको थप प्रक्रिया त्यतिबेला अघि बढ्न सकेको थिएन । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल गराउँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेको थियो । एमाले नेतृत्वकै पूर्ववर्ती सरकारले संसद सचिवालयमा दर्ता गराएको सम्झौतालाई वर्तमान सरकारले अघि बढाउँदा एमालेले संसदमा अवरोध गरी यसबारे मौनता साध्नुको औचित्य नरहेको तर्क पनि कति

बास्कोटाको टिप्पणी : अफगानिस्तानमा कति नेपाली छन् सरकारलाई अझै थाहा छैन

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे संसदमा जानकारी गराउन सरकारसँग माग गरेको छ। सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद गोकुल बास्कोटाले भने, 'एमालेजस्तो देशभक्त र जनताप्रति उत्तरदायी भएको पार्टी कुनै छैन। अफगानमा कति नेपाली छन् भन्ने अहिलेसम्म सरकारलाई थाहा छैन। परमादेशको सरकार दुनियाँभरि मादल बज्दा समेत बिउँझिएन।' झण्डै दुई तिहाइको क्षमता भएको सरकार गैरजिम्मेवार भएको आरोप लगाए। 'कुनै प्रतिबद्धताले पुग्द

सर्वोच्चको फैसलापछि संसदमा कसको हैसियत कति ? ओलीको पार्टी सबैभन्दा ठूलो

सर्वोच्च अदालतले नेकपा एकीकरणलाई बदर गरिदिएपछि संघीय संसदमा दलहरूको समीकरण फेरबदल भएको छ । सर्वोच्चले २०७५ जेठ ३ गते पार्टी एकता हुनुअघिको अवस्थामा फर्काएपछि संसदमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । प्रतिनिधि सभामा एमालेका ८० प्रत्यक्ष र ४१ समानुपातिक गरी १ सय २१ सांसद छन् । समानुपातिक सांसद सानु सिवाको निधन भएका कारण अहिले प्रतिनिधि सभामा एमालेका १२० सांसद छन् । साविकमा पनि एमाले संसदीय दलका नेता केपी शर्मा ओली हुन् । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ६३ सांसद छन् । विजयक...

संसदमा बदलिएको समीकरण– एमाले पहिलो दल बन्दा माओवादी तेस्रो, कसका कति सांसद ?

सर्वोच्च अदालतले नेकपा एकीकरणलाई बदर गरिदिएपछि संघीय संसदमा दलहरूको समीकरण फेरबदल भएको छ ।  सर्वोच्चले २०७५ जेठ ३ गते पार्टी एकता हुनुअघिको अवस्थामा फर्काएपछि संसदमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ ।  प्रतिनिधि सभामा एमालेका ८० प्रत्यक्ष र ४१ समानुपातिक गरी १ सय २१ सांसद छन् । समानुपातिक सांसद सानु सिवाको निधन भएका कारण अहिले प्रतिनिधि सभामा एमालेका १२० सांसद छन् । साविकमा पनि एमाले संसदीय दलका नेता केपी शर्मा ओली हुन् । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ६३ सांसद ...

प्रधानन्यायाधीश राणाको प्रश्न : ५ वर्षमा कति वटा प्रधानमन्त्री बन्न सक्छन् ?

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नेपालमा ५ वर्षमा कति वटा प्रधानमन्त्री बन्न सक्छन् भनेर प्रश्न गरेका छन् । अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीको बहस सुनेपछि राणाले यस्तो प्रश्न गरेका छन् । जवाफ दिँदै ज्ञवालीले एकपल्ट प्रधानमन्त्री भइसकेपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने भए पनि कति वटा प्रधानमन्त्री बन्न सक्छन् भनेर संविधानमा स्पष्ट नखुलाइएको बताए । यसअघि न्यायाधीश अनिल सिन्हाले संसदमा विश्वासको मत पाएन भने के गर्ने भनेर प्रश्न गरेका थिए । बहसक...