काठमाडौं: नेपाल महिला संघले कांग्रेसको विधान संशोधनका ९ बुँदे सुझाव पेश गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी ९ बुँदे संशोधन पेश गरेको जनाएको हो।
संघले कांग्रेसको वडा समितिदेखि केन्द्रीय समितिसम्म हरेक निकायमा पदाधिकारीसहित न्युनतम ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन माग गरेको संघकी अध्यक्ष उमा रेग्मीले