निर्वाचन आयोगमा नेपाल अपांग महिला संघ

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटुन भन्नेमा सचेत रहेको बताएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले कोही पनि मतदाता निर्वाचनमा मतदान गर्न नछुटुन भन्नेमा सचेत रहेको बताएका हुन् । उनले सबै मतदान स्थलहरू अपांगमैत्री हुने गरी आवश्यक नीतिगत व्यवस्था गरिएको र त्यो भए-नभएको […]