महिलाविरुद्धका सबै हिंसा अन्त्य हुनुपर्छ : नेपाल अपांग महिला संघ

जुम्ला– नेपाल अपांग महिला संघले अपांगता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न  माग गरेको छ । नेपाल अपांग महिला संघ जुम्लाको बुधबार चन्दननाथ नगरपालिकामा आयोजना गरेको कार्यक्रममा यस्तो माग गरिएको हो ।  अपांगता भएका महिलाविरुद्ध हुने हिंसा न्यूनीकरणमा सबैको एकमत हुनु पर्ने अपांग महिला संघकी कर्णाली प्रदेशकी सम्पर्क व्यक्ति धनसरा शाहीले बताइन […]