‘सातै प्रदेशमा पर्यटन व्यवसायी महिला संघ गठन गर्छु’

पोखरा : पोखरामा सक्रिय पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)की नवनिर्वाचित अध्यक्ष कमला गिरीले सातै प्रदेशमा समिति गठन गर्ने बताएकी छन् । आइतबार टेवानको नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि खबरहबसँगको कुराकानीमा अध्यक्ष गिरीले अब टेवानको समिति गण्डकी प्रदेशका सबै जिल्लाका साथै सात वटै प्रदेशमा समेत गठन गर्ने तयारीमा रहेको बताएकी हुन् । ‘हामी पोखरामा पर्यटनमा […]