नेपाल महिला संघ चंखेली– २ को अध्यक्षमा मल्ल

सिमकोट – नेपाल महिला संघ चंखेली गाउँपालिकाको अध्यक्षमा मोतीसरा मल्ल सर्वसम्मत चयन भएकी छन्। गाउँपालिका केन्द्र पिप्लाङमा आइतबार बसेको भेलाले मल्ललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। महिला संघ क नम्बर प्रदेशकी अध्यक्ष पवित्रा देवकोटाले मल्लको नेतृत्वमा २९ सदस्यीय वडा कार्यसमिति गठन भएको बताइन्। संघको वडा कार्य समितिको उपाध्यक्ष मौरी चौलागाईं, लक्ष्मी न्यौपाने सचिव कोषाध्यक्ष दाना […]

सम्बन्धित सामग्री

अनेमसंघ सुदूरपश्चिमको युवा संगठन गठन, अध्यक्षमा कल्पना पाल

धनगढी । अखिल नेपाल महिला संघ सुदूरपश्चिम प्रदेश स्तरीय युवा भेलाले कल्पना पालको नेतृत्वमा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा पशुपति महतारा, सचिव दुर्गा नेपाली, सहसचिव निता ढुङ्गाना, कोषाध्यक्ष दुरा कुमारी भाट र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् । सबै जिल्लाबाट २५ सदस्य रहने कमिटीका बाँकी सदस्यहरू पछि मनोनीत गरिने जनाइएको […]

अनेमसंघ पूर्वी नवलपरासी अध्यक्षमा कोपिला

एमाले निकट अखिल नेपाल महिला संघ पूर्वी नवलपरासीको अध्यक्षमा कोपिला पौडेल चयन भएकी छन् । कावासोतीमा आइतबार सम्पन्न जिल्ला भेलाले पौडेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

अखिल नेपाल महिला संघ १८ वडा कमिटीको अध्यक्षमा अस्मिता बोगटी चयन

ललितपुर । अखिल नेपाल महिला संघ १८ वडा कमिटीको अध्यक्षमा अस्मिता बोगटी चयन भएकी छिन् । ललितपुरमा सम्पन्न अधिवेशनले उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमशः मुना घिमिरे थापामगर, अञ्जु कुँवर र राधिका महर्जन चयन गरेको छ । कार्यसमितिको सदस्यहरुमा उर्वशी चौहान खड्का, मिरा विष्ट, रिता केसी, विद्या खड्का, रिता महत, सानु महर्जन, गंगा खड्का , नानु केसी […]

अनेम संघ कैलालीको अध्यक्षमा केसी

कैलाली । नेकपा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल महिला संघ(अनेमसंघ) कैलालीको अध्यक्षमा लक्ष्मी केसी निर्वाचित भएकी छन् । अध्यक्ष बाहेकका सबै पदाधिकारी र सदस्यहरू निर्विरोध हुँदा अध्यक्षमा भने निर्वाचन भएको थियो । अध्यक्षमा ममता रावल र लक्ष्मी केसी उम्मेदवार थिए । रावललाई २८ मतले पछि पार्दै केसी अध्यक्षमा निर्वाचित भएकी हुन् । रावलले ४९ मत […]

नेपाल महिला संघ हुम्लाको अध्यक्षमा शाह

सिमकोट – नेपाल महिला संघ हुम्लाको अध्यक्षमा सुशिला शाह चयन भएकी छन्। नेपाल महिला संघ केन्द्रले शाहलाई शुक्रबार जिल्लाको अध्यक्षमा चयन गरेको हो। हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका– ५ की स्थायी बासिन्दा शाह महिला संघ हुम्लाको अध्यक्षमा चयन भएकी हुन्। उनलाई महिलासंघ केन्द्रले अध्यक्षमा चयन गरेको हो। नेपाल महिला संघको अध्यक्ष विजय बोहरा कांग्रेस हुम्लाको सचिव […]

अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा पार्वती भट्टराई निर्वाचित

सिन्धुली । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा पार्वती भट्टराई निर्वाचित भएकी छन्। अधिवेशन भएको सात महिनापछि उनी अध्यक्षमा निर्वाचित भएकी हुन्। अखिल नेपाल महिला संघ सिन्धुलीको गत भदौ ४ र ५ गते भएको पाँचौँ जिल्ला सम्मेलन पदाधिकारीको टुंगो नलागी सकिएको थियो । अध्यक्ष मण्डलले सदस्यहरूको चाहना विपरीत नेतृत्व चयनमा हस्तक्षेप गरेको […]

यी हुन् प्रदेश–१ का ६ स्थानीय तह हाँक्ने महिला

विराटनगर । झापाको गौरीगन्ज गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेकी फूलवती राजवंशी अध्यक्षमा निर्वाचित भइन् । नेपाल महिला संघ हुँदै पार्टीको तल्लो तहबाट राजनीतिमा उदाएकी उनी अघिल्लो निर्वाचनमा अध्यक्षमा पराजित भएकी थिइन् । फूलवती भन्छिन्, “हामी गौरीगन्जमा अब फेरि प्रमुख नेतृत्वमा पुगेका छौँ । जुन विश्वासले मत पाएका छौँ, अब त्यही...

सुर्खेतको लेकबेशी नगरपालिकामा एमालेले टुंग्यायो

नेकपा एमाले सुर्खेतले लेकबेशी नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ।  नगरपालिकाको मेयरका लागि देव रानालाई उम्मेदवार बनाइएको छ भने उपमेयरका लागि विमला खड्लुकको नाम चयन भएको छ । राना एमाले लेकबेशी नगर कमिटीका अध्यक्ष समेत हुन् भने लामो समयदेखि सहकारीका क्षेत्रमा क्रियाशिल छन्  । खड्लुक अखिल नेपाल महिला संघ लेकबेशीको अध्यक्ष हुन्  । नगरका केही वडाहरूमा पनि उम्मेदवार टुंगो लगाइएको छ।  वडा नं.–३ को वडा अध्यक्षमा लागि लोक बहादुर रावत, ४ मा कर्ण बहादुर राना, ५ मा चक्र बह

नेकपा एकीकृत समाजवादी उदयपुरको महिला संघ अध्यक्षमा पशुपति चौधरी

माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) उदयपुरको अध्यक्षमा पशुपति चौधरी चयन भएकी छिन्।...

अखिल नेपाल शिक्षक संघ काठेखोलाको अध्यक्षमा धनप्रसाद पुन

तिलक थापा, बागलुङ । अखिल नेपाल शिक्षक संघ काठेखोलाको दोस्रो भेला शनिबार धारा मावि तंग्रामको सभाहलमा सम्पन्न भएको छ । भेलाको उद्घाटन अखिल नेपाल शिक्षक संघ बागलुङका जिल्ला अध्यक्ष मित्र ढकालले गर्नु भएको थियो । भेला सफलताको शुभकामना दिनेहरुमा अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल भूतपूर्व सैनिक संघ बागलुङका सचिव थिरबहादुर राना, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका सदस्य थमन पुन, राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष विष्णु कडेल, अखिल नेपाल महिला संघ बागलुङका सदस्य विष्णुकलि थापा, जनता मावि धम्जाका प्र.अ. कुलदिप क्षेत्री, भिमसेन मावि बिहुका शिक्षक धनप्रसाद पुन लगायत हुनुहुन्थ्यो । भेलाको बन्दसत्र सञ्चालनका लागि नरबहादुर पच्या, कृष्ण पुन, माया सुनार रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । भेलाले धनप्रसाद पुनको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल शिक्षक संघ काठेखोला गाउँ समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष हेमराज सुवेदी, सचिव कुल बहादुर क्षेत्री, सहसचिव राधिका थापा, कोषाध्यक्ष भिम बहादुर विक, सदस्यहरुमा सरस्वती कडेल, सरोज थापा, लालमती थापा, लक्ष्मी थापा, मनीमाया पुन र माया सुनार रहनु भएको छ । कार्यक्रम कमला थापाको अध्यक्षता, हेमराज सुवेदीको संचालन र कृष्ण पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।