सांसद वलीलाई बन्धक बनाउनु फौजदारी अपराध : महिला संघ रुपन्देही

२२ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बन्धक बनाइएको घटनाको नेपाल महिला संघ, रुपन्देहीले भर्त्सना गरेको छ । संघले उक्ता घटना फौजदारी अपराध भएको बताएको छ । संघकी अध्यक्ष गंगा शाहीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘सांसद विमलामाथि भएको घटना मुलुकको फौजदारी कानून आकर्षित गर्ने गम्भीर […]