नेपाल महिला संघ हुम्लाको अध्यक्षमा शाह

सिमकोट – नेपाल महिला संघ हुम्लाको अध्यक्षमा सुशिला शाह चयन भएकी छन्। नेपाल महिला संघ केन्द्रले शाहलाई शुक्रबार जिल्लाको अध्यक्षमा चयन गरेको हो। हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका– ५ की स्थायी बासिन्दा शाह महिला संघ हुम्लाको अध्यक्षमा चयन भएकी हुन्। उनलाई महिलासंघ केन्द्रले अध्यक्षमा चयन गरेको हो। नेपाल महिला संघको अध्यक्ष विजय बोहरा कांग्रेस हुम्लाको सचिव […]

सम्बन्धित सामग्री

सहकारीका बचतकर्ताहरूको पक्षमा नेपाल महिला संघ [फोटोफिचर]

नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघ सहकारीका बचतकर्ताहरुको पक्षमा उभिएको छ ।

सहकारीका बचतकर्ताहरूको पक्षमा नेपाल महिला संघ [फोटोफिचर]

नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघ सहकारीका बचतकर्ताहरुको पक्षमा उभिएको छ ।

अनेमसंघ गुल्मीको ११औँ अधिवेशन सुरु, आजै नेतृत्व चयन

नेकपा एमालेनिकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी गुल्मीको ११औँ अधिवेशन सुरु भएको छ।  अधिवेशनको संगठनको केन्द्रिय सचिव विना ज्ञवालीले गरेकी थिइन्। अखिल नेपाल महिला संघ जिल्ला कमिटी, सचिवालय र...

नेपाल महिला संघ चंखेली– २ को अध्यक्षमा मल्ल

सिमकोट – नेपाल महिला संघ चंखेली गाउँपालिकाको अध्यक्षमा मोतीसरा मल्ल सर्वसम्मत चयन भएकी छन्। गाउँपालिका केन्द्र पिप्लाङमा आइतबार बसेको भेलाले मल्ललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। महिला संघ क नम्बर प्रदेशकी अध्यक्ष पवित्रा देवकोटाले मल्लको नेतृत्वमा २९ सदस्यीय वडा कार्यसमिति गठन भएको बताइन्। संघको वडा कार्य समितिको उपाध्यक्ष मौरी चौलागाईं, लक्ष्मी न्यौपाने सचिव कोषाध्यक्ष दाना […]

वडास्तरमा संगठन विस्तार गर्दै महिला संघ

सिमकोट – नेपाल महिला संघ हुम्ला शाखा यतिबेला वडास्तरमा संगठन विस्तारमा लागेको छ। संघले सर्केगार्ड गाउँपालिकाको तीन वटा वडामा संगठन गठन गरेसँगै संगठन विस्तारमा लागेको हो। नेपाल महिला संघ हुम्लाकी अध्यक्ष सुशिला शाहले सर्केगार्ड गाउँपालिकाको तीन वटा वडा महिला संघको तदर्थ समिति गठन गरिएको बताइन्। यसरी सर्केगार्डमा महिला संघको संगठन निर्माण गरिएका वडामा ५ नम्बरको […]

अखिल नेपाल महिला संघ १८ वडा कमिटीको अध्यक्षमा अस्मिता बोगटी चयन

ललितपुर । अखिल नेपाल महिला संघ १८ वडा कमिटीको अध्यक्षमा अस्मिता बोगटी चयन भएकी छिन् । ललितपुरमा सम्पन्न अधिवेशनले उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमशः मुना घिमिरे थापामगर, अञ्जु कुँवर र राधिका महर्जन चयन गरेको छ । कार्यसमितिको सदस्यहरुमा उर्वशी चौहान खड्का, मिरा विष्ट, रिता केसी, विद्या खड्का, रिता महत, सानु महर्जन, गंगा खड्का , नानु केसी […]

नेपाल महिला संघ विवाद

काठमाडौं । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष निकट कांग्रेसको भगिनी संस्था,नेपाल महिला संघबीच टकराबको स्थिति सिर्जना भएको छ । कोइराला पक्षले अध्यक्ष उषा राउत मिश्रले कार्यशैली सुधार नगरे केन्द्रदेखि जिल्लासम्म समानान्तर समिति गठनको चेतावनी दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । कोइराला पक्षनिकट महिला संघका […]

अखिल नेपाल महिला संघमा नयाँ नेतृत्वको खोजी, काे–काे छन् दाबेदार ?

एमालेनिकट महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) नयाँ नेतृत्व चयनको खोजीमा लागेको छ ।