संसदमा उठेका विषय सम्बोधन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा प्रतिपक्षी दलहरु नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले समसामयिक र सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै ती विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुख घिमिरेले ध्यानाकर्षण गराएका हुन् […]

सम्बन्धित सामग्री

आगामी बजेटमा वातावरणको सवाललाई प्राथमिकतामा राख्न नागरिक समाजको ध्यानाकर्षण

नागरिक समाजले आगामी बजेटमा वातावरणको सवाललाई प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण गरेको छ।...

सभामुखद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं । सभामुख देवराज घिमिरेले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई चाँडोभन्दा चाँडो संसदलाई सो प्रकरणको सम्बन्धमा जानकारी गराउन सभामुखको रुलिङको […]

चिनियाँ विदेशमन्त्री आउँदा तमोर आयोजनाको विषय उठाउन सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको विषयलाई उच्च प्राथमिकतामा राख्न सांसदहरुले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा जिल्लाका सांसदहरुले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा यो आयोजना निर्माणको विषय उठाउन परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर आज (बिहीबार) ध्यानाकर्षण पत्र बुझाएका हुन् […]

शिक्षक महासंघद्धारा सहमति कार्यान्यन गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं, ४ कात्तिक । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच २०७५ सालमा भएको सहमति कार्यान्वयन नभएको भन्दै महासंघले आज सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेर ३४ सुत्रिय मागबारे ध्यानाकर्षण गराएको हो । महासंघले जारी गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘वि.स. २०७५ फाल्गुण ९ गते शिक्षा मन्त्रालय र ने.शि.महासंघबीच […]

पूर्वगोर्खा सैनिकको समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पूर्वगोर्खा सैनिकको समस्या समाधानका लागि समितिले सरकारलाई यसअघि दिएका निर्देशनहरु कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।समितिको सोमबारको बैठकले पूर्वगोर्खा सैनिकहरु विभिन्न माग राख्दै निरन्तर आन्दोलनरत रहेको र हालसम्म माग पूरा हुन नसकेको भन्दै माग पुरा गराउनका लागि नेपाल सरकारले बेलायत सरकारलाई ध्यानाकर्षण गराउने बताएको छ । समितिको बैठकले विगतमा सरकारलाई […]

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छैन । तुइनको भरमा भारतको बाटो हुँदै जिल्ला सदरमुकाम जान बाध्य नेपाली युवा बेपत्ता भएको विषयमा सरकार आन्तरिक छानबिनमै छ । घटना कसरी भयो छानबिनमै रहेको भन्दै […] The post दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

खोपको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण

चिकित्सकहरूले १४ वर्षभन्दा माथिका सबैै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।नागरिक समाजका अगुवा एवम् वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षित, चिकित्सक वासुदेव पाण्डे, चिकित्सक सागर भण्डारीले कोरोना महामारीले भयावह अवस्था निम्त्याउन सक्ने खतरा रहेकाले तत्काल सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा […]

अत्यावश्यक औषधिको प्रबन्ध गर्न एमालेले सरकारलाई ध्यानाकर्षण गराउने

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले कोरोनाका बिरामीको उपचारका लागि अत्यावश्यक औषधिको प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ। आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पूर्वाधार, शैय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। बैठकले कोभिडविरुद्धको लडाइँमा पार्टीपंक्तिलाई परिचालन हुन आह्वान गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालले बताएका छन्।

अत्यावश्यक औषधिको प्रबन्ध गर्न एमालेले सरकारलाई ध्यानाकर्षण गराउने

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले कोरोनाका बिरामीको उपचारका लागि अत्यावश्यक औषधिको प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ। आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पूर्वाधार, शैय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। बैठकले कोभिडविरुद्धको लडाइँमा पार्टीपंक्तिलाई परिचालन हुन आह्वान गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालले बताएका छन्।

कोरोना उपचारमा कुनै कमी हुन नदिन जनार्दनद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर बन्न आग्रह गरेका छन्। नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको अवस्थामा उपचारका लागि आइसियु, अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भई उपचारमा गम्भीर समस्या पैदा भइरहेको अवस्थामा सरकारलाई ध्यानाकर्षण गराएका हुन्। 'डाक्टर तथा स्वास्थ्यकर्मीहरूले उपचारमा महत्त्वपूर्ण भुमिका खेलिरहेको भए पनि कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरू सक्रिय बनाउनुपर्ने आवश्यक छ।्् देशका कत