पूर्वगोर्खा सैनिकको समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पूर्वगोर्खा सैनिकको समस्या समाधानका लागि समितिले सरकारलाई यसअघि दिएका निर्देशनहरु कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।समितिको सोमबारको बैठकले पूर्वगोर्खा सैनिकहरु विभिन्न माग राख्दै निरन्तर आन्दोलनरत रहेको र हालसम्म माग पूरा हुन नसकेको भन्दै माग पुरा गराउनका लागि नेपाल सरकारले बेलायत सरकारलाई ध्यानाकर्षण गराउने बताएको छ । समितिको बैठकले विगतमा सरकारलाई […]