शिक्षक महासंघद्धारा सहमति कार्यान्यन गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं, ४ कात्तिक । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच २०७५ सालमा भएको सहमति कार्यान्वयन नभएको भन्दै महासंघले आज सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेर ३४ सुत्रिय मागबारे ध्यानाकर्षण गराएको हो । महासंघले जारी गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘वि.स. २०७५ फाल्गुण ९ गते शिक्षा मन्त्रालय र ने.शि.महासंघबीच […]