आगामी बजेटमा वातावरणको सवाललाई प्राथमिकतामा राख्न नागरिक समाजको ध्यानाकर्षण

नागरिक समाजले आगामी बजेटमा वातावरणको सवाललाई प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण गरेको छ।...

सम्बन्धित सामग्री

रञ्जिताको दावी: आगामी निर्वाचनमा नागरिक उन्मुक्ति वैकल्पिक शक्ति बन्छ

काठमाडौँ- विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता/कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा उनीहरूलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पार्टीमा स्वागत गरेकी हुन्। पार्टी प्रवेश कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीलाई टीकापुर […]

नागरिक उन्मुक्ति पार्टीकाे महाधिवेशन पुसमा

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले पहिलो महाधिवेशन आगामी पुस ६ देखि ८ गतेसम्म टीकापुरमा गर्ने तय गरेको छ । काठमाडौंमा सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । यस अघि २०८० वैशाख ४ देखि ६ सम्म महाधिवेशन गर्ने मिति तोकिएको थियो । पार्टीले आगामी मंसिर मसान्तसम्म पार्टी संरक्षक रेशम चौधरीलगायत टीकापुरका […]

स्वतन्त्र नागरिक समूहले चुनाव बहिस्कार गर्ने

१९ कात्तिक, बुटवल । स्वतन्त्र नागरिक समूह नेपालले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । संविधानका केही विषयमा असहमति भएकाले निर्वाचनलाई शान्तिपूर्ण बहिस्कार गर्ने उक्त समूहले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । समूहका अध्यक्ष विश्वराज गैरेले धर्मनिरपेक्षता गलत बाटोबाट ल्याइएको, संघीयता विदेशीको इशारामा लादिएको […]

जनमत र नागरिक उन्मुक्ति पार्टी आगामी निर्वाचनमा मिलेर जाने

जनमत पार्टीका अध्यक्ष डा. सी के राउत र   रेशम चौधरीबीच भेटवार्ता भएको छ । उनीहरुबीच डिल्लीबजारस्थित कारागारमा भेटवार्ता भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले जनाएका छन् ।  भेटमा उनीहरुबीच आगामी चुनावमा मिलेर जाने विषयमा सहमति भएको  सिंहले जनाए । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी आगामी चुनावमा मिलेर गठबन्धन तयारीमा रहेको जनाइएको छ ।सिंहले दुई नेताबीचको भेटपछि लेखेका छन् ,‘२०७९ आषाढ २ गते विहिबार काठमाडौंको डिल्लीबजार कारागारमा जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउत र मा.

बजेट २०७९/८० : नागरिक उड्डयन प्राधिकरणलाई दुई निकायमा विभाजन गरिने

काठमाडौं : नागरिक उड्डयन क्षेत्र विस्तारका लागि सरकारले आगामी आर्थिक वर्षका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ। सरकारले आगामी वर्षको बजेटमार्फत नयाँ आर्थिक वर्ष भित्रै नागरिक उड्डयन प्राधिकरणको संगठन संरचना परिमार्जन गर्ने योजना समेत सार्वजनिक गरेको छ। प्राधिकरणलाई सेवा र नियमनकारी गरि दुई निकायमा विभाजन गर्ने योजना…

२ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैकले आगामी चैत ३० गते ५ वर्षका लागि नागरिक बचतपत्र २०८३ ‘क’ जारी गर्ने भएको हो ।  सोका लागि बैंकले यही चैत १ गतेदेखि खुल्ला गरेको बचतपत्र आगामी चैत २० गतेसम्म जारी राख्ने जनाएको छ ।इच्छुक लगानीकर्ताहरूले राष्ट्र बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध अनलाइन सिस्टमबाट आवेदन दिन सक्नेछन् । उक्त बचतपत्र चैत ३० गतेदेखि शुरु भएर २०८३ चैत ३० गते परिपक्‍व हुने बैंकले जनाएको छ ।वार्षिक १० प्रतिशत ब्याजदर

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । योसँगै मंगलबार बसेको नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकले आगामी बिहीबारदेखि पदभार सम्हाल्ने गरी अधिकारीको नियुक्तिलाई स्वागत गरेको प्रवक्ता चन्द्रलाल कर्णले रातोपाटीलाई जानकारी दिए ।  उनी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका  निर्देशक थिए ।

प्राधिकरणको बजेट आगामी सोमबार पास हुने

विमानस्थमा हुने चरा र वन्यजन्तुको गतिविधि नियन्त्रणमा गम्भीर हुन सुझाव आगामी सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट पास हुने भएको छ ।मंगलबार राजधानीमा आयोजित ७७औं अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी सोमाबार बस्ने प्राधिकरणको बोर्ड बैठकलले चालू आर्थिक वर्षको बजेट पास गर्ने बताएका हुन् । लामो […]

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकले दिए राजीनामा

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएका छन् । महानिर्देशक भएको कार्यकालको तीन दिन समय रहेकै अवस्थामा उनले प्राधिकरणको संचालक समिती समक्ष आज राजीनामा दिएका हुन् । आफ्नो आगामी भूमिकाबारे अन्योल रहेकाले उपयुक्त विकल्प ठानेर राजीनामा दिएको उनको भनाइ छ ।

नागरिक समूहको अध्यक्षमा सिग्देल  निर्वाचित

नागरिक समूहको नवौँ साधारण सभाबाट जयराम सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् । सामाजिक अभियन्ता एवं युवा वक्ता निगम हुमागाइँ संस्थापक अध्यक्ष रहेको नागरिक समूह २०७० सालमा स्थापना भएको हो । नवनिर्वाचित अध्यक्ष सिग्देलले नागरिक समूहले आम नागरिकको आवाजको प्रतिनिधित्व गर्दै सरकार तथा राजनैतिक नेतृत्वलाई खबरदारी गर्दै आएको तथा आगामी दिनमा सरकारका राम्रा कामलाई साथ दिँदै उद्योग, कलकारखाना, कृषि, पर्यटन, जलस्रोत, जडीबुटीका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूसँग समन्वय गरी दिगो आर्थिक विकास