अत्यावश्यक औषधिको प्रबन्ध गर्न एमालेले सरकारलाई ध्यानाकर्षण गराउने

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले कोरोनाका बिरामीको उपचारका लागि अत्यावश्यक औषधिको प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ। आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पूर्वाधार, शैय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। बैठकले कोभिडविरुद्धको लडाइँमा पार्टीपंक्तिलाई परिचालन हुन आह्वान गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालले बताएका छन्।

सम्बन्धित सामग्री

अक्सिजन तथा आवश्यक औषधिको प्रबन्ध गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

सत्तारुढ नेकपा एमालेले कोभिडका बिरामीको उपचारका लागि आवश्यक पूर्वाधार, शय्या तथा उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले अक्सिजन तथा आवश्यक औषधीको प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण गराएको प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत जनाएका छन् । बैठकमा भएका अन्य राजनीतिक निर्णय बाहिर आएको छैन । आइतवार मध्याह्नका लागि स्थायी कमिटीको बैठक बोलाइको थियो ।  बैठकले कोभिड विरुद्धको लडाईंमा पार्टी पंक्तिलाई सक्रिय भएर लाग्न आह्व...