काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर बन्न आग्रह गरेका छन्। नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको अवस्थामा उपचारका लागि आइसियु, अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भई उपचारमा गम्भीर समस्या पैदा भइरहेको अवस्थामा सरकारलाई ध्यानाकर्षण गराएका हुन्। 'डाक्टर तथा स्वास्थ्यकर्मीहरूले उपचारमा महत्त्वपूर्ण भुमिका खेलिरहेको भए पनि कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरू सक्रिय बनाउनुपर्ने आवश्यक छ।्् देशका कत