गोकुल भुजेलभोजपुर, मंसिर २९ । तपाईं के बन्न चाहानुहुन्छ ? नयाँपुस्तालाई यो प्रश्न सोध्ने हो भने अधिकांशको उत्तर हुन्छ– डाक्टर, ईन्जिनियर, पाइलट । अपवादले भन्लान म आफ्नै जन्मदिने बाबुआमा जस्तो बन्न चाहान्छु । तर, भोजपुरका ब्याडमिन्टन खेलाडी दानबहादुर तामाङ यस्ता भाग्यमानी पिता हुन, जसले आफ्ना तीन सन्तानलाई ब्याडमिन्टनको अन्तर्राष्ट्रिय खेलाडी बनाए । तामाङका तीन सन्तान […]