विराटनगर । प्रदेश १ को नाम सप्तकोशी राख्न नेपाली कांग्रेसले प्रस्ताव गरेको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेशसभाका दलहरुबीच भएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले प्रदेशको नाम सप्तकोशी राख्नुपर्ने धारणा अघि सारेको हो ।
कांग्रेसका प्रमुख सचेतक सुयर्माराज राईले कांग्रेसले मजबुत तरिकाले प्रदेश १ को नाम सप्...