काठमाडौं, ५ साउन । देशका ७ प्रदेशमध्ये प्रदेश नं १ को नाम जुर्न मात्र बाँकी छ । प्रदेशहरुमध्ये मधेशबाहेकका ५ प्रदेशको नाम भूगोल र नदीका आधारमा राखिएको छ । प्रदेश नं १ को नाममा भने विवाद सुल्भिएको छैन । कोशी नदी या सगरमाथाको नाममा राख्नेबारे विभिन्न दलका सांसदहरु तयार देखिएका छैनन् । उनीहरुले जातीय नाम […]