अन्ततः प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभामा आज भएको मतदानमा दुईतिहाइ सांसदले ‘कोशी’ नाममा मतदान गरेपछि प्रदेश १ ले नाम पाएको हो ।
सरकार र राजनैतिक दलहरूको राजनैतिक...
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले कोशी प्रदेशको नाम तत्काल संशोधन गरेर पहिचानको आधारमा पुनः नामाकरण गर्न प्रदेश सरकार समक्ष माग गरेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल चखेवा भञ्ज्याङमा सम्पन्न कोशी प्रदेश समितिको पहिलो साधारणसभाले कोशी नामको विरुद्ध आन्दोलनरत शक्तिसँग तत्काल वार्ता गरी पहिचानको आधारमा पुनः नामाकरण गर्न सरकार […]
काठमाडौं । प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले यही संसदबाट प्रदेशको नामाकरण गर्ने सम्भावना नरहेको बताउनुभएको छ । बुधबार उहाँले चालु संसदबाट प्रदेश सरकारको नामाकारण हुने सम्भावना न्युन रहेको बताउनुभएको हो । उहाँले पार्टीहरुका आफ्ना–आफ्ना अडान र नेताहरुको केन्द्रिकृत भावनाले प्रदेशको नामाकरण हुन नसकेको बताउनुभयो । उहाँले प्रदेश संसदले प्रदेशको नामाकरणका लागि दलहरुबीचमा […]
काठमाडौं । प्रदेश १ को नामाकरणको विवाद अझै समाधान हुन सकेको छैन । भौगोलिक आधारमा कि जातीय आधारमा प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा दलहरूबीचको विवादका कारण नामाकरण हुन नसकेको हो । प्रदेश सभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा समेत प्रदेश १ मा मुख्य दलहरूले प्रदेशको नामाकरणमा सहमति जुटाउन सकेका छैनन् । उनीहरुले प्रदेशको नामाकरण चालु […]
काठमाडौँ – प्रदेश नम्बर १ लाई लिम्बूवान किरात नामाकरण गरियोस् भन्भन्दै बिहीबार काठमाडौँको माइतीघर मण्डलामा र्याली निस्किएको छ। प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौँमा दबाब प्रदर्शन गरिएको हो।
२७ असार, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेश १ को प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति तातिएको बेला महासंघले यस्तो चेतावनी दिएको हो । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले […]
नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको...
काठमाडौं– प्रदेश १ को नामाकरण आउँदो आइतबार गर्ने तयारी गरिएको छ । प्रदेशसभाको १५ फागुन आइतबार बैठक बस्दै छ । सो बैठकले प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायत नाम प्रस्ताव गरिएको छ । प्रदेश–१ मा नेकपा (एस) नेतृत्वमा कांग्रेस, माओवादी, जनता समाजवादी र […]
इटहरी । बाँकी ६ वटा प्रदेशले नाम र राजधानीको टुंगो लगाइसक्दा प्रदेश १ ले भने अझै नामाकरण गर्न सकेको छैन । तत्कालीन मुख्यमन्त्री शेरधन राईकै कार्यकालमा २३ वैशाख ०७६ मा विराटनगरलाई राजधानी तोकिएपनि नामाकरण भने अझै भएको छैन । तीनपटक सत्ता परिवर्तन हुँदा पनि नामाकरण’bout अझै प्रदेश सरकार अन्यौलमा छ । सोमबार प्रदेश २ ले […]
The post प्रदेश १ को नाम के राख्ने ? नामाकरण कहिले ? appeared first on राजधानी राष्ट्रिय दैनिक.
मोरङ– प्रदेश २ को नामाकरण टुंगिएसँगै प्रदेश १ मा नामाकरणको विषयमा पुनः बहस सुरु भएको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू मुख्यमन्त्रीमा निर्वाचित भएलगत्तै प्रदेशको नामाकरण गर्ने घोषणा गरेका थिए। यसैबीच मुख्यमन्त्री राईले संसद बैठक बस्न नसक्दा नामाकरणको काममा ढिलाइ भइरहेको बताएका छन्। उनले भने, ‘नामाकरणको विषय संसदले टुंगो लगाउने हो। नयाँ सरकार बनेयता संसद बैठक […]