प्रदेश १ को नाम : कांग्रेस र एमाले मिल्दा पारित भयो कोशी

१७ फागुन, बिराटनगर । संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । बुधबार साँझ भएको मतदानमा कोशीको पक्षमा ८२ मत खसेको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, र राप्रपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका […]

सम्बन्धित सामग्री

इलाम उपचुनावपछि पहिचान राजनीति

१७ फागुन, २०७९ मा प्रदेश सभाको पहिलो अधिवेशनको १३औं बैठकमा प्रदेश–१ को नाम कोशी राख्ने प्रस्ताव पारित गरियो। यस प्रस्तावको पक्षमा प्रदेश सरकारमा भएका दलहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपाका साथै प्रतिपक्षी नेपाली कांग्रेस …

नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट नामकरण गरियो

विराटनगर- कोशी प्रदेश नामकरण भएको तीन महिना पुग्न लाग्दा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले बल्ल मुख खोलेको छ । कोशी प्रदेशको प्रदेश सभामा २९ सभा सदस्य रहेको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अघिल्लो अधिवेशनबाट नेपालका ६ वटा प्रदेशले आफ्नो नाम र राजधानी तोकेपनि तत्कालीन अवस्थामा प्रदेश १ ले नाम राख्न नसक...

नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट नामकरण गरियो

विराटनगर- कोशी प्रदेश नामकरण भएको तीन महिना पुग्न लाग्दा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले बल्ल मुख खोलेको छ । कोशी प्रदेशको प्रदेश सभामा २९ सभा सदस्य रहेको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अघिल्लो अधिवेशनबाट नेपालका ६ वटा प्रदेशले आफ्नो नाम र राजधानी तोकेपनि तत्कालीन अवस्थामा प्रदेश १ ले नाम राख्न नसक...

कोशीमा जातीय स्वशासनको डर देखाएर पुरानै पहिचानको पुनर्स्थापना

जातीय स्वशासनको अतिवादी बहसमा फसेको प्रदेश १ ले त्यसैको डरमा बहुसांस्कृतिक पहिचानसहितको प्रदेश नाम राख्ने मौका गुमायो ।

प्रदेश १ को नाम अब कोशी, ओलीको अडानमा कांग्रेस र माओवादीको समर्थन

अघिल्लो कार्यकालमा नेकपा एक्लैको प्रष्ट दुई तिहाई मत हुँदा नामकरण हुन नसकेको प्रदेश १ ले बुधबार कोशी नाम पाएको छ । यससँगै संघीयताको एउटा महत्वपूर्ण कोर्स पूरा भएको बताउँछन्, संघीयताविद् डा.खिमलाल देवकोटा ।

प्रदेश १ को नाम कोशी राख्न कांग्रेस र एमालेद्वारा प्रस्ताव दर्ता

विराटनगर। प्रदेश १ कोका नाम कोशी राख्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले प्रस्ताव दर्ता गरेका छन्। मंगलबार दुई दलले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्। प्रदेशको नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक रहेका छन्।

कांग्रेस-एमालेद्वारा प्रदेश १ काे नाम ‘कोशी’ प्रस्ताव

विराटनगर– प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ । नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा कोशी नाम राख्न संसद् सचिवालयमा  प्रस्ताव दर्ता भएको छ ।  जसअनुसार एमालेका  प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो ।   ‘संविधानको धारा २९५ को उपधारा २ […]

प्रदेश १ को नाम पहिचान झल्कने गरी राख्न माग

विशेषगरी नेपाली कांग्रेस र नेकपा एमाले कोशी, सगरमाथालगायत नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने  नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टीहरू भने पहिचानकै आधारमा हुनुपर्ने तर्क गरिरहेका छन् ।