मलाई कुनै रोग पो लाग्यो कि ? म कमजोर पो भए कि ? मेरो शरीर ठीक पो छैन कि ? मान्छेहरु प्राय आफैमाथि आशंका गरिरहेका हुन्छन् । हामीकहाँ एउटा पुरानो भनाई छ, ‘बनको बाघले खाएको छैन, मनको बाघले खान्छ ।’ वास्तवमा हो पनि । हाम्रो मन कति डरपोक छ । मनको डरले हामीलाई सताइरहेको हुन्छ […]