सर्वोच्च अदालत यतिखेर राजनीतिको खेल मैदान बनेको छ। न्याय सम्पादन सुनिने सर्वोच्च परिसरमा दिनहुँजसो कानुन व्यवसायीहरु र प्रहरीको धकेलाधकेल हुन्छ। नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै उत्रेको छ धर्नामा।
वार्ताको प्रयासमा छन् प्रधानन्यायाधीश। तर बारले मान्ने छाँट देखाएको छैन। यो बीचमा सर्वोच्च परिसरमा रोचक दृश्यहरु पनि देखिन…