बिहे गर्न सरकारी जागिरे केटा नै चाहिने!

केटा सरकारी जागिरे भएको कारणले मात्रै बिहे गर्नु कतिको सही हो त? के कसैको बाँकी गुण नहेरी मात्रै सरकारी जागिरलाई मध्यनजर राखेर बिहे गर्नु सही हो त?

सम्बन्धित सामग्री

कुकुरको भर, सन्तानको डर

बाबु : हेर, न छोरी खातापिता, पढाइमा तीक्ष्ण एउटा शाखा अधिकृतको कुरा आको थियो। छोरी : (फन्किदै) के म यो घरका लागि धेर भाकी हुँ। मलाई गर्नु छैन बिहे सिहे। (दुई महिनापछि ) बाबु : छोरी, सरकारी अस्पतालको डाक्टर रे। एमडी गर्दै गरेको, हेर्दै लायक केटा रहेछन्। के छ तिम्रो विचार ? छोरी : (झोक्किदै) […]

साहित्य-वार्ता: आफ्नो रचना सरकारी पाठ्यक्रममा पर्दा धेरै खुसी भइयो

नेत्र तामाङ जन्मस्थानः इन्द्रावती गाउँपालिका–४ नवलपुर, सिन्धुपाल्चोक अध्ययनः आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर प्रथम प्रकाशित रचनाः फिरफिरेको बिहे (२०६७) प्रकाशित कृतिहरूः हजुरआमालाई उपहार (२०७०), कालो बिरालो (२०७१), बहुलाएको रुख (२०७३), बोजराज र बाउन्ने (२०७३) सर्प र न्याउरीको खेल (२०७४) फुर्वाको फार्म (२०७४) फुर्वाको फोटो (२०७७) डोमु र लमु सिरिज १ देखि ४ सम्म द एसिया […]

दयाहाङ र प्रकृतिको बिहे पास टिजरमा

दयाहाङ राई र प्रकृति श्रेष्ठले जोडी बाँधेको फिल्म बिहे पासको टिजर सार्वजनिक गरिएको छ। साढे एक मिनेटको टिजर बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो। टिजरमा दयाहाङ र प्रकृति पति पत्नीको रुपमा देखिएका छन्। प्रकृति सरकारी अधिकृत र दयाहाङ सरकारी जागिरको खोजीमा मरिमेटेको टिजरमा देखाइएको छ। आरआर फिल्म प्रोडक्सनको ब्यानरमा रोजन श्रेष्ठद्वारा निर्मित फिल्म प्रवेश पौडेलले निर्देशन […]

के बिहे गर्नैपर्छ?

कि विवाह गर्ने हरेक युवकले सरकारी जागिर, अष्ट्रेलिया, अमेरिका वा युरोपियन मुलुकतिर जानैपर्ने हो ?

जनता–द्रोही सरकारी कदम

शोक र संकटको कुवेलामा चुनाव गराउन खोज्नु किरियापुत्रीलाई दुलाहा बनाएर बिहे गराइदिने दुस्साहसजस्तै हो कोरोना महामारीबाट आक्रान्त, पीडित तथा शोकाकुल नेपाल सत्ताको संविधान–द्रोही षड्यन्त्रबाट थप नारकीय यातना भोग्न विवश भइरहेको छ...

कोरोना पोजिटिभ बेहुलाले गरे बिहे, सबैले लगाए पीपीई किट (भिडियो)

भारतको मध्य प्रदेशमा कोरोनाकालको अनौठो बिहेको भिडियो सार्वजनिक भएको छ ।  बिहेमा बेहुला, बेहुली, पण्डित तथा अन्यले पीपीई किट लगाएका थिए ।  सरकारी अधिकारीहरूको उपस्थितिमा पीपीई किट लगाएर बेहुला बेहुलीले अग्नि परिक्रमा गरेका थिए ।  प्रशासनले शहरको एक मांगलिक भवनमा बिहे भइरहेको र दुलाहा कोरोना पोजिटिभ भएको खबर पाएको थियो । खबर पाएपछि तहसीलदार नवीन गर्ग बिहे रोक्न गएका थिए ।  तर घरपरिवारका मानिसले बिन्तीभाउ गरेपछि उनको मन पग्लियो । उनले आफूभन्दा माथिका अधिकारीलाई सोध्दा बिहे गर्न द...

पीडाको कथा ‘बिहे पास’

श्रीमती तथा ससुरालाई फकाउन सरकारी जागिर खानैपर्ने बाध्यताबीच युवाले गर्ने सङ्घर्ष र प्रयत्नको विषयलाई निकै मिठासका साथ प्रस्तुत गरिएको चलचित्र हो, ‘बिहे पास’ । चलचित्रले आमनेपाली युवाको पीडा बोलेको छ ।

सरकारी राहत ससुराले खान खोजे, १७ वर्षिया विधवा न्यायको खोजीमा

सन्जिता देवकोटा/उज्यालो । काठमाडौं, पुस २ – धनुषाको साविकको भरतपुर गाविस – २ की रोशन खातुन १७ वर्षकी हुनुभयो । १४ वर्षमा बिहे गरेकी रोशनल...