यस्तो 'श्रापित' गाउँ, जहाँ केटीहरू केटा बन्छन्

मानिसको जन्मदेखि नै उसको लिंग तय भएको हुन्छ । तर, मानिसहरूले यस्तो प्रविधिको विकास गरेका छन् कि सर्जरीका माध्यमबाट अहिले लिंग परिवर्तन पनि गर्न सकिन्छ ।  तर, के तपाईंलाई थाहा छ ? विश्वमा एउटा यस्तो गाउँ पनि छ जहाँ उमेर बढेपछि केटीहरू केटा बन्छन्, त्यही पनि विनासर्जरी । ठूलो भएपछि त्यस गाउँका केटीहरूको लिंग आफैं परिवर्तन हुन्छ ।  त्यो गाउँको नामहो ला सेलिनास, जो डोमिनिकन रिपब्लिक भन्ने देशमा छ । यो गाउँका कैयौं केटीहरू १२ वर्षको उमेरबाट केटा बन्ने गर्छन् । यस्तो किन भइरहेको छ भनेर आजसम्म पनि वैज्ञानिकहरूले...