एकजना छिमेकी बहिनी अप्सरा थिइन्। उनको माइत गाउँमा थियो। उनलाई धनी केटा छ, काठमाडौँमै घर छ, सहरमा बस्न सहज हुन्छ भनी अरु केही नबुझी दिएका रहेछन्। हामी छोरी बिकाउन धनी खोज्छौँ र दाइजो पनि मागे जति दिन्छौँ। तर त्यसपछिको परिणाम कल्पना गर्न नि नसक्ने हुन्छ।