केटा साथीसँग होटलमा बस्न गएकी युवतीको शंकास्पद मृत्यु

काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा केटा साथीसँग बस्न पुगेकी युवतीको शंकास्पद मृत्यु भएको छ।...

सम्बन्धित सामग्री

सर्लाहीमा महिलाको शंकास्पद मृत्यु, सासू पक्राउ

सर्लाहीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। बलरा नगरपालिका-४ जब्दी टोल बस्ने स्थानीय पूजा देवी सहनीको मंगलबार राति शंकास्पद मृत्यु भएको हो।...

धनुषामा एक महिलाको शंकास्पद मृत्यु

१७ मंसिर, जनकपुरधाम । धनुषाको सबैला गाउँपालिका-२ कि २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु भएको छ । स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर बाटोमा नै मृत्यु भएको जानकारी आएको प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय […]

बाँकेमा महिलाको शंकास्पद मृत्यु

जानकी गाउँपालिकामा एक २३ वर्षीया महिलाको शंकास्पद मृत्यु भएको छ। ति महिलाको मृत्युपछि उनका श्रीमान् निराजन बर्मा फरार भएका छन्।...

इँटाभट्टाका चौकिदारको शंकास्पद मृत्यु

रौतहट : रौतहटको एउटा इँटा उद्योगमा चौकिदारी गर्ने एकजना चौकिदारको शंकास्पद मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका वडा नं-१० मा रहेको बिबिए इँटा उद्योगमा चौकीदार रहेका अन्दाजी ४० वर्षका जलिल मियाँको शंकास्पद मृत्यु भएको हो।रातिको समयमा कसैले मियाँको टाउकोमा हिर्काएर हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिएका छन्।मृतक मियाँको टाउकोमा चोट र रगताम्मे अवस्थामा शव फेला परेपछि प्रहरीको तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान अगाडि बढाइएको डिएस

तिलोत्तमामा महिलाको शंकास्पद मृत्यु

३१ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरी आफ्नै होटलमा झुण्डिएको अवस्थामा सोमबार राति करिब १ बजे फेला परेकी छन् । उनलाई राति २ बजे क्रिमसन अस्पताल मणग्राममा पुर्‍याइएको भए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । मृतकका मामा अमृत गिरीले सुविना […]

कावासोतीमा अटो चालकको शंकास्पद मृत्यु

पूर्वी नवलपरासीमा एक अटो चालकको शंकास्पद मृत्यु भएको छ। ना २ ह ६१७३ नम्बरको अटो चालक कावासोती–१३ गैरी नयाँ बस्तीका ५२ वर्षीय माधवप्रसाद गिरि शंकास्पद मृत्यु भएको हो। सोमबार राति बेपत्ता...

रौतहटमा एकै परिवारका दुई बालकको शंकास्पद मृत्यु

रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलिया स्थित एकै परिवारका दुई बालकको शंकास्पद मृत्यु भएको छ । टिकुलियाका सञ्जय मुखियाका पाँच वर्षीय छोरा आकाश र चार वर्षीय छोरा विकासको विषका कारण शंकास्पद...

रौतहटमा एकै घरका दुई बालकको शंकास्पद मृत्यु

रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा दुई बालकको शंकास्पद मृत्यु भएको छ । स्थानीय संजय मुखियाका ५ वर्षीय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखियाको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक दुवैको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख एवं प्रहरी निरीक्षक राजन लम्सालले बताए । शनिबार बिहान ८ बजे दुवै बालकले बान्ता गर्न थालेपछि उपचारका लागि गरुडास्थित एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो ।अवस्था सिकिस्त भएपछि शनिबार राति उन

महोत्तरीमा महिलाको शंकास्पद मृत्यु

१६ असोज, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका–२ बखरी टोलकी ३५ बर्षीया महिलाको शंकास्पद मृत्यु भएको छ । नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई युवकले ती महिलालाई गत बुधबार बिहान घरमा सुतिरहेकै अवस्थामा उठाएर लगेका थिए । उनीहरुले झण्डै २ घण्टापछि बेहोस अवस्थामा घरमै छाडिदिएको परिवारजनको भनाइ छ । बेहोस भएकी ती महिलालाई परिवारजनले बिहीबार गाउँमै उपचार […]