'चोकतिर है केटा हो, चोकतिर' पछिल्लो दिनमा चर्चामा रहेको थेगो। चितवन गड्यौलीका मानबहादुर तामाङले ठट्यौली पारामा प्रस्तुत गरेको उक्त बोली अहिले युवामाझ छाइसक्यो। मानबहादुर आफू निर्वाहमुखी रोजगारीमा छन् तर उनको बोली थेगो बनेको छ।
यसले नेपालमा बेरोजगारी चुलिएको देखाउँछ। पछिल्लो पटक अमेरिकाले प्रदान गर्ने डिभी चिट्ठा भर्नका लागि युवाहरु राहदानी…