आइएमई पेमा बैंक खाता लिंक गर्ने सुविधा

काठमाडौं । आइएमई पेमा कनेक्ट आइपीएसमार्फत बैंक खाता लिंक गरी भुक्तानी गर्न सकिने भएको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यस सेवामार्फत ग्राहकले आइएमई पेमा आफ्नो बैंक खाता सुरक्षित तवरले लिंक गर्न सक्ने बताइएको छ । यसका लागि ग्राहकले पेमा रहेको लिंक भाया कनेक्ट आइपीएस छनोट गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । यसरी लिंक भइसकेपछि एपमा रकम लोड गर्न तथा खाताबाट सहज भुक्तानी गर्न सकिने बताइएको छ । ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवद्र्धित सेवाको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्न यो सेवा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

सम्बन्धित सामग्री

‘खल्ती’मा एनसीसी बैंक लिंक गर्दा १०० रुपैयाँ बोनस

खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ ।यस सुविधा सुचारु भएलगत्तै खल्ती प्रयोगकर्ताले एनसीसी बैंक खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन् । पहिलोपटक आफ्नो एनसीसी बैंक खाता खल्तीमा लिंक गर्दा तत्काल १०० रुपैयाँ बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन् ।त्यति मात्र नभएर, […]

प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस

साउन १, काठमाडौं । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा रू. १०० बोनस प्रदान गर्ने भएको छ ।  एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको कम्पनीले जानकारी दिएको छ । यो बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुनेछ ।  लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ । त्यसैगरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्ने बताइएको छ ।  उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा निशुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केहि सेकेण्डभित्रै जुनसुकै समयमा गर्न सकिन्छ । घरबाटै लिंक गर्न सकिने यो योजना जुलाई १६ देखि ३१ तारीखसम्म लागू हुनेछ ।  उक्त अफरको सन्दर्भमा खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठ भन्छन्, ‘हामीले महामारीको समयमा घरबाटै सबै किसिमको बिल भुक्तानी डिजिटल माध्यम बाट गर्न प्रोत्साहित गराउन उक्त बोनस अफर ल्याएका हौँ ।’ उनले भने ‘यस सेवा मार्फत ग्राहकवर्गले घरिघरि पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । साथै लिंक गरिएको बैंकबाट खल्तीमार्फत अर्को बैंक मा केहि सेकेन्ड मै रकम ट्रान्सफर सकिने सुविधा भएको हुँदा हाल यो सेवा धेरैको रोजाइमा रहेको हामीले पाएका छौँ ।’

एनआईसी एशिया बैंकका खाता कनेक्ट आईपीएसमा अनलाईन भेरिफाई गर्न सकिने

एनआईसी एशिया बैंक लि.का ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने सुविधा बैंकले उपलब्ध गराएको छ । यस अनलाईन सुविधा सँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएस मा लिंक गरिएको खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन र अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्दछन् ।  अनलाईन सेल्फ भेरिफाई गरिएका खाताहरूका लागि बैंकले प्रतिदिन रु २ लाख तथा प्रति महिना रु १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ । कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाक...

एनआईसी एशियाको खाता कनेक्ट आईपीएसबाटै अनलाइन भेरिफाइ गर्न सकिने

एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यस अनलाइन सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका निम्ति बैंकको …

एनआईसी एशिया बैंकले ल्यायो अनलाइन भेरिफाइ गर्न सकिने सुविधा

काठमाडौं, १९ जेठ । एनआईसी एशिया बैंकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै आफैं भेरिफाइ गर्न सकिने सुविधा ल्याएको जनाएको छ । बैंकको अनुसार ग्राहकहरुले अनलाइन सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आइपीएसमा लिंक गरिएको खाता भेरिफाइ गर्न बैंकको शाखा पुग्नु नपर्ने र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्नेछन् । अनलाइन सेल्फ भेरिफाइ […]

एनआईसी एशिया बैंकको खाता अब कनेक्ट आईपीएसबाटै अनलाइन भेरिफाई गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।यस अनलाइन सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिन बैंकले जनाएको छ । हालको निषेधाज्ञाको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलमार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आईपीएसको प्रयोग बढ

एनएमबि बैंकको खाता कनेक्ट आईपीएसमा अनलाइन भेरिफाइ गर्न सकिने

एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाइ गर्न सक्ने सुविधा बैंकले उपलब्ध गराएको छ । यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंकगरिएको खाता भेरीफाइ गर्नका निम्ति बैंकको शाखा …

इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने, रकम लोड गर्न झनै सहज

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिनेछ ।अब इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङ मार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्नेछन् । आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यक

कनेक्ट आईपीएसमा थप १० बैंकका खाता अनलाइन भेरिफाई गर्ने सुविधा

कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै सेल्फ–भेरिफाई गर्ने सुविधा थप १० बैंक तथा वित्तीय संस्थामा उपलब्ध भएका छन् ।वाणिज्य बैंकहरु नेपाल बंगलादेश, मेगा, लक्ष्मी, सेन्चुरी कमर्सियल, ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू, विकास बैंकहरु मुक्तिनाथ, कामना सेवा र ज्योती विकास बैंक तथा आईसीएफसी फाइनान्समा उक्त सुविधा उपलब्ध हुन थालेको छ ।अन्य बैंक तथा वित्तीय संस्थामा […]

कनेक्ट आईपीएसमा थप १० बैंकका खाता अनलाइन भेरिफाई गर्न सकिने

काठमाडौं । कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै सेल्फ-भेरिफाई गर्ने सुविधा थप १० बैंक तथा वित्तीय