काठमाडौं । कामना सेवा विकास बैंकमा अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सकिने भएको छ । यो सँगै कामना सेवा विकास बैंकमा खाता खोल्न ग्राहक स्वयं उपस्थित हुनु नपर्ने भएको छ । अनलाइन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भएतापनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्न बैंकमा स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था […]
काठमाडौं– अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ । बससेवा ट्राभल्स् र रिकुटेन भाइबरबीच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सम्झौता भएको हो । सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रिकुटेन भाइबसका निर्देशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरे । सम्झौतासँगै […]
चाँडै विश्वव्यापी रूपमा लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युब एपमा अनलाइन गेम खेल्न सकिने भएको छ ।
कम्पनीले 'प्लेएबल’ नामक नयाँ फिचर माथि काम गरिरहेको छ । स्ट्याक बाउन्स जस्ता खेलहरू प्लेएबलमा उपलब्ध छन् ।
वाल स्ट्रीट जर्नलको रिपोट अनुसार युट्युबले आफ्नो मूल कम्पनी गुगलका कर्मचारीहरूलाई यसबारे इमेल पठाएको थियो ।
यी खेलहरू वेब ब्राउजरहरूमा युट्युबको...
विश्वव्यापी रूपमा लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युबले एपमा अनलाइन गेम खेल्न सकिने फिचरको परीक्षण सुरु गरेको छ ।
कम्पनीले 'प्लेएबल’ नामक नयाँ उत्पादनको परीक्षण गर्न कर्मचारीहरूलाई आमन्त्रित गरेको छ । स्ट्याक बाउन्स जस्ता खेलहरू यसमा परीक्षणको लागि उपलब्ध छन् ।
वाल स्ट्रीट जर्नलको रिपोट अनुसार युट्युबले आफ्नो मूल कम्पनी गुगलका कर्मचारीहरूलाई यसबारे इमेल...
आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने भएको छ । जेठ १६ गते सोमबार साँझ ६ बजेदेखि यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन सुरू गर्न लागेको हो ।
यसभन्दा अगाडि दिइएका आवेदनहरू रद्द गरी नयाँ अनलाइन आवेदन प्रणाली सुरू गर्न लागेको विभागले जनाएको छ । जेठ १६ गतेभन्दा पछाडि कार्यालय भिजिटको मिति पाएका सेवाग्राहीले समेत नयाँ आवेदन...
अनलाइन फुड डेलिभरी कम्पनी भोजमान्डुको फ्रेन्चाइज निःशुल्क लिन सकिने भएको छ । आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा भोजमाण्डुले फ्रेन्चाइज निःशुल्ल दिन लागेको हो ।
भोजमाण्डूको फ्रेन्चाइज लिँदा ६ महिनासम्म कुनै शुल्क लाग्दैन् । कम्पनीले फ्रेन्चाइजका लागि निःशुल्क तालिम पनि दिने जनाएको छ । तर कम्पनीको अधिनमा रहेर काम गर्नुपर्छ ।
थोरै लगानीमा भोजमान्डुको फ्रेन्चाइज...
अनलाइन रियल स्टेट प्लेटफर्म ‘अनलाइन घरजग्गा’ सञ्चालनमा आएको छ । अनलाइन घरजग्गाबाट घर किन्न, बेच्न तथा भाडामा लगाउन सकिने छ ।
अनलाइन घरजग्गामा अकाउन्ट बनाएर आफ्नो प्रपटी पोष्ट गर्न सकिने छ । यसमा आफ्नो घरजग्गा निःशुल्क पोष्ट गर्न सकिने छ ।
अनलाइन घरजग्गाले आफ्नो मोबाइल एप समेत विकास गरेको छ । अनलाइन घरजग्गाको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका...
व्यवसायिक भुक्तानी प्लेटफम कर्पोरेट पे–प्रणालीमा अब अनलाइन दर्ता गर्न सकिने सुविधा थपिएको छ ।बैंक तथा वित्तीय संस्थाका ग्राहकले अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी सम्बन्धित संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन् । साथै उक्त प्रणालीमा युटिलिटी तथा क्रेडिटरलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीका लागि क्युविक पेमेन्ट खाताको स्टेटमेन्ट हेर्ने लगायत अन्य सुविधा पनि थप […]
व्यावसायिक भुक्तानीको प्लेटफर्म कर्पाेरेटपेमा अनलाइन रजिस्टर गर्न सकिने सुविधा ल्याइएको छ । कर्पाेरेटपे प्रणालीको स्तरोन्नति गरी विभिन्न सुविधाहरूसँगै अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा पनि थप गरेको हो ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत आवेदन फारम सङ्कलन गर्न सुरु गर्दै छ । भोलि (सोमबार) देखि अनलाइन आवेदन भर्न सकिने छ । २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो । यस अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको सङ्ख्या करिब […]