खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ ।यस सुविधा सुचारु भएलगत्तै खल्ती प्रयोगकर्ताले एनसीसी बैंक खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन् । पहिलोपटक आफ्नो एनसीसी बैंक खाता खल्तीमा लिंक गर्दा तत्काल १०० रुपैयाँ बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन् ।त्यति मात्र नभएर, […]