एनआईसी एशियाको खाता कनेक्ट आईपीएसबाटै अनलाइन भेरिफाइ गर्न सकिने
एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।
यस अनलाइन सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका निम्ति बैंकको …
काठमाडौं, १९ जेठ । एनआईसी एशिया बैंकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै आफैं भेरिफाइ गर्न सकिने सुविधा ल्याएको जनाएको छ । बैंकको अनुसार ग्राहकहरुले अनलाइन सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आइपीएसमा लिंक गरिएको खाता भेरिफाइ गर्न बैंकको शाखा पुग्नु नपर्ने र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्नेछन् । अनलाइन सेल्फ भेरिफाइ […]