उपमेयरमा माओवादीको मनोनयन खारेज, वैकल्पिक उम्मेदवार जसपाबाट

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयरका उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । हालै जनता समाजवादी पार्टी (जसपा)बाट माओवादी प्रवेश गरेर उपमेयर उम्मेदवार बनेका दीर्घराज श्रेष्ठको उम्मेदवारी निर्वाचन आयोगको दर्ता प्रणालीमा समावेश नहुँदा खारेज भएको हो। जसपाको समानुपातिक प्रणालीको बन्द सूचीको उम्मेदवारमा नाम कायम रहेकाले दर्ता प्रक्रियामा समावेश हुन नसकेको जिल्ला […]

सम्बन्धित सामग्री

बारा–२ उपनिर्वाचन: मनोनयन दर्ता अगाडि नै मत माग्दै उम्मेदवार

बैशाख १० गते हुने बारा –२ को उपनिर्वाचनमा भाग लिने उम्मेदवार र पार्टीका नेताहरुले मनोनयन दर्ता अगाडि नै क्षेत्रका मतदाताहरुसँग मत माग्ने कार्य शुरु गरेका छन्।...

उम्मेदवारको निधनपछि मोरङ काँग्रेसले अर्को उम्मेदवारको मनोनयन गर्दै

काठमाडौं। मोरङ ३ (क)का प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधनपछि मोरङ काँग्रेसले अर्को उम्मेदवार मनोनयन प्रक्रिया अगाडि बढाएको छ।कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ। निर्वाचन अधिकृतको कार्यालयले छोटो समयतालिकामा सम्बन्धित दललाई उम्मेदवार मनोनयन, दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया बढाउँछ। पर्याप्त समय बाँकी रहेकाले मतदान हुने मंसिर ४ को मिति भने फेरबदल हुनेछैन।

डोटीमा गठबन्धनलाई उम्मेदवार छान्नै सकस, भोलिमात्रै मनोनयन दर्ता गर्ने

बन्दना बमडोटी : आगामी ३० गतेको स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि मनोनयन दर्ताको समय तोकेको भए पनि डोटीमा गठबन्धनले अझै  उम्मेदवार टुङ्गो लागाउन सकेको छैन।गठबन्धनको टुङ्गो नलागेका कारण उम्मेदवार छनौटमा समेत ढिला भइरहेको छ। पालिका भागबन्डामा कुरा नमिलेपछि चुनाबी गठबन्धन अनिश्चित भएको हो।जिल्ला र प्रदेशमा गठबन्धनको टुङ्गो नलाग्ने भएपछि निर्णयको लागि केन्द्रसम्मै पुगेको माओबादीका एक नेताले जनाए। गठबन्धनको लागि अन्तिम समयसम्म पनि छलफलमै भएकाले उम्मेदवार छनोटमा समेत ढिलाइ भएको नेप

देशभर उम्मेदवार मनोनयन दर्ता सुरु, उम्मेदवार छान्दै दलहरु

निर्वाचन आयोगले वैशाख ११ र १२ गतेलाई स्थानीय तहका उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकको छ। आज (आइतबार)बाट देशभर मनोनयन दर्ता सुरु भएको छ।...

देशभर उम्मेदवार मनोनयन जारी, यस्तो छ कार्यतालिका

काठमाडौं :  आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन जारी रहेको छ।देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने कार्यतालिका बनाएको छ। विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार

म अध्यक्षको उम्मेदवार हो, भोलि मनोनयन गर्छु– भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भोलिदेखि शुरू हुने बन्दशत्रमा आफुले उम्मेदवारी दिने बताएका छन् । शुक्रवार राति सौराहामा पत्रकारहरुसँग कुरा गर्दै रावलले अध्यक्षको उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताएका हुन् ।  ‘पदाधिकारी थपेर सहमति गर्ने भन्ने काल्पनिक कुरा गर्दिन, म अध्यक्षको उम्मेदवार हो, भोलि मनोनयन गर्छु,' रावलले भने ।  समीकरण बनाएर अगाडि बढ्ने विषयमा सोधिएको प्रश्नमा रावलले भने,‘कसैले महासचिवमा उम्मेदवारी दिएर मसँग भोट माग्न आयो भने मैले पनि अध्यक्षमा भोट देऊ भन्छु ।&rsqu...