दाङ– राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका उम्मेदवार मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन्। एमालेको तर्फबाट दलित, महिला र अन्य गरी तीन पदमा मनोनयन दर्ता गराउन उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। दलिततर्फ गुल्मीका कृष्ण सुनार, बाँकेकी भारती उपाध्याय खनाल र दाङका रामदयाल गुप्ताले मनोनयन दर्ता गराउन थालेका छन्। राष्ट्रिय […]