उम्मेदवारको निधनपछि मोरङ काँग्रेसले अर्को उम्मेदवारको मनोनयन गर्दै

काठमाडौं। मोरङ ३ (क)का प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधनपछि मोरङ काँग्रेसले अर्को उम्मेदवार मनोनयन प्रक्रिया अगाडि बढाएको छ।कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ। निर्वाचन अधिकृतको कार्यालयले छोटो समयतालिकामा सम्बन्धित दललाई उम्मेदवार मनोनयन, दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया बढाउँछ। पर्याप्त समय बाँकी रहेकाले मतदान हुने मंसिर ४ को मिति भने फेरबदल हुनेछैन।

सम्बन्धित सामग्री

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौँ- उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो ।  निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आजै साँझ ६ बजे उम्मेदवारको मनोनय...

मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नका लागि तोकिएको पहिलो दिन देशभर ११ हजार ५ सय ९७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारको मनोनयन दर्ताका लागि तोकिएको पहिलो दिन आइतबार देशभरका ७ सय ५३ स्थानीय तहमा ११ हजार ५ सय ९७ जनाको […]