स्थानीय तह निर्वाचनका लागि देशभर मनोनयन दर्ता, उम्मेदवार बाजागाजासहित निर्वाचन कार्यालयमा

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरूका उम्मेदवार मनोनयन दर्ताको दृश्य हो यो । स्थानीय नेतृत्वका लागि देशैभर मनोनयन दर्ताको समयसीमा अवधिभर उम्मेदवारहरूको मनोनयन दर्ता क्रममा अनियन्त्रित भीडभाड देखियो ।

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : ०७४ मा शून्य मत ल्याउनेहरु बने पुनः उम्मेदवार

आसन्न स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्रसहित राजनीतिक दलका दुई हजार २८४ जनाले मनोनयन दर्ता गराएका छन्। खुला वडा सदस्य, दलित महिला सदस्य, महिला सदस्य, वडाध्यक्ष, उपप्रमुख र प्रमुखका लागि जिल्लाभर...

स्थानीय तह निर्वाचन : यी हुन् लोसपाका उम्मेदवार

काठमाडौं - वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयनका लागि समय तोकिएको थियो ।  निर्वाचन आयोगले उपलब्ध गराएको उक्त समय सीमामा विभिन्न स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता भएको छ ।  लोकतान्त्रिक समाजवादी दलले पनि देशका विभिन्...

स्थानीय तह निर्वाचन: म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता

म्याग्दी । जिल्लाका छ पालिकामा आइतबार १७४ उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्यून सङ्ख्यामा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दल र स्वतन्त्र उम्मेदवार गरी १७४ जनाले मनोनयन दर्ता गराएका छन् ।

स्थानीय तह निर्वाचन : खोटाङमा साना राजनीतिक दलद्वारा उम्मेदवारी दर्ता

खोटाङ । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पहिलो दिन आइतबार जिल्लाका ठुला राजनीतिक दलले उम्मेदवारी दर्ता गराएनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुङ्ग्याउन नसकेका कारण सत्ता सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) सहित प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गराउन नसकेका हुन् । […]

उम्मेदवार मनोनयन दर्ताको आज अन्तिम दिन, यस्तो छ निर्वाचन कार्यतालिका

आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयनको आज दोस्रो र अन्तिम दिन हो । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिका बनाएको छ ।ठुला राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनका लागि काठमाडौँ उपत्यकामा सोमबार मात्रै उम्मेदवारी दर्ता गराउँदैछन् ।  विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको

देशभर उम्मेदवार मनोनयन जारी, यस्तो छ कार्यतालिका

काठमाडौं :  आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन जारी रहेको छ।देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने कार्यतालिका बनाएको छ। विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार

उम्मेदवार बन्न सरकारी पारिश्रमिक तथा सुविधा नलिएको स्वघोषणा गर्नुपर्ने

काठमाडौंँ–सरकारबाट सुविधा तथा पारिश्रमिक प्राप्त व्यक्ति स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न त्यस्ता सुविधा नलिएको पत्रसहित मनोनयन दर्ता गर्नुपर्ने भएको छ। निर्वाचन आयोगले यस्तो प्रावधान स्थानीय तहको निर्वाचनमा कार्यान्यनमा ल्याउने जानकारी दिएको हो। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (ग) र (घ) को नेपाल सरकार , प्रदेश सरकार वा स्थानीय तह तथा […]

स्थानीय निर्वाचन : ठेक्कापट्टा गर्नेलाई उम्मेदवार बन्न कडाइ

काठमाडौं : निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्तिलाई उम्मेदवार बन्न कडाइ गरेको छ।आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो। निर्देशिका अनुसार अब उम्मेदवार हुँदा ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्नेछ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिअनुसार स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।&nb

स्थानीय तहको उम्मेदवार बन्न २१ वर्ष पुग्नुपर्ने

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको उम्मेदवार बन्न २१ वर्ष उमेर पुरा भएको हुनुपर्ने भएको छ । निर्वाचन आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै यस्तो प्रावधान राखेको हो ।जसमा उम्मेदवारले मनोनयन दर्ता गर्दा मनोनयन पत्रका साथ २१ बर्ष पुरा भएको र नेपाली नागरिक भएको स्वघोषणा गर्नुपर्ने व्यवस्था आयोगले राखेको छ । यस्तै स्थानीय तहलाई कुनै नगद वा जिन्सी बुझाउन बाँकी नरहेको, बेरुजु नरहेको हुनुपर्नेछ । यस्तै कैद सजाय, जरिवाना तिर्न वा बुझाउन बाँकी नरहेको, स्थानीय तहको कुनै ठेक्