देशभर उम्मेदवार मनोनयन दर्ता सुरु, उम्मेदवार छान्दै दलहरु

निर्वाचन आयोगले वैशाख ११ र १२ गतेलाई स्थानीय तहका उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकको छ। आज (आइतबार)बाट देशभर मनोनयन दर्ता सुरु भएको छ।...

सम्बन्धित सामग्री

दोस्रो दिनको उम्मेदवार मनोनयन दर्ता सुरु

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि आज ठूला दलले उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोके पनि हिजो धेरै पालिकामा साना दल र स्वतन्त्रको तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ ।  बेलुकी ५ बजेसम्म ७५३ पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर ११ हजार पाँच सय ९७ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । ...