करिब दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी एड्स संक्रमण

नेपालमा करिब २ लाखको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ ।

सम्बन्धित सामग्री

करिब दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सयभन्दा बढीमा एचआईभी एड्स संक्रमण

नेपालमा करिब २ लाखको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ ।

सुदूरपश्चिममा एचआईभी/एड्स: संक्रमित सम्पर्कविहिनदेखि उपचार सेवा पाउनबाट बञ्चित

प्रदेशमा रोजगारी नहुँदा भारत जानुपर्ने बाँध्यताका कारण अझै पनि नयाँ एचआईभी संक्रमित थपिने क्रममा सुधार हुन नसकेको जनाइएको छ।

‘भेदभाव र लाञ्छना नहटेसम्म एचआईभी एड्स नियन्त्रण गर्न मुस्किल’

एचआईभी एड्स तथा यौन रोग नियन्त्रणका लागि संक्रमितमाथिको भेदभाव र लाञ्छना नहटेसम्म नियन्त्रण गर्न मुस्किल रहेको विज्ञहरूले औंल्याएका छन् ।

भारतमा मजदुरी गर्नेले पैसा र एचआईभी एड्स उपहार ल्याउँदा सबैलाई पीडा

काठमाडौँ। नेपालीहरुले जीवन निर्वाहका लागि सिजनर रोजगारी खोज्न भारत जाने क्रममा अर्थसँगै एचआईभी एड्स पनि लिएर आउँछन् र श्रीमतीलाई पैसा र एचआईभी एड्सको उपहार दिन्छन् । रोजगारीबाट ल्याएको पैसाले दिने खुशी भन्दा एचआईभी एड्सले श्रीमती मात्र नभै सन्तानलाई समेत आर्थिक, सामाजिक र मानसिक रुपमा पीडित बनाउँने गरेको तितो यथार्थ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले […]

दीर्घरोगीलाई बुस्टर डोज दिन विज्ञको सुझाव

२२ मंसिर, काठमाडौं । जनस्वास्थ्यका विज्ञहरुले दीर्घरोगीलाई कोरोना महामारीविरुद्धको खोपको बुस्टर डोज दिन सुझाव दिएका छन् । एचआईभी एड्स, क्यान्सरलगायत रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने रोग लागेकाहरुलाई प्राथमिकतामा राखेर खोपको बुस्टर डोज दिन विज्ञहरुले सुझाव दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले खोपको पूर्ण […]

एचआईभी–एड्स नियन्त्रणको लक्ष्य प्राप्ति

तँलाई त एड्स छ, छुनुहुँदैन, तेरो बाबुआमा दुवै एड्स लागेर मरे भनेर स्कुलमा साथीहरू जिस्काउँछन् । मिस र सरहरूले पनि एड्स लागेकोकालाई त काठमाडौं लग्छन्, तँलाई कहिले लग्ने हुन् ? भनेर बारम्बार सोधपुछ हुँदा डोटीकी रश्मि एक्लै बस्ने टोलाउने र मानसिक रोगी भएकी छन् । दशकअघि सांसदहरूलाई एचआईभी एड्स’bout जानकारी गराउन तथा नियन्त्रणका लागि सुझाव […] The post एचआईभी–एड्स नियन्त्रणको लक्ष्य प्राप्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रदेश २ मा ३०१ एचआइभी-एड्स संक्रमितहरु सम्पर्कविहीन

प्रदेश २ मा ३०१ जना एचआईभी-एड्स संक्रमितहरु सरोकारवालाको सम्पर्कमा नरहेको जनाइएको छ । हाल ४ हजार ३८० संक्रमितमध्ये ३०१ जना सम्पर्कविहीन रहेका कारण उनीहरु उपचार सेवाबाट वञ्चित रहेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको हो ।सेभ द चिल्ड्रेनका सिनियर प्रोग्राम कोअर्डिनेटर चन्द्रनारायण साहले गत असार मसान्तसम्मको तथ्यांकअनुसार प्रदेशमा कुल संक्रमितमध्ये २ हजार ९९८ जना नियमित उपचारमा रहेको जानकारी दिए । एक हजार ३८२ जना भने उपचारबाट वञ्चित मिसिङ्ग लिस्टमा रहेको उनको भनाइ छ ।उपचारबाट वञ्चित मिसिङ्ग

एचआईभी एड्स सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण

सन् २०२१ यता जिल्लामा १०१ जना एचआईभी सङ्क्रमित थपिएका छन्। भरतपुर अस्पताल एआरटी क्लिनिकका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म दुई हजार २५ जनामा सङ्क्रमण देखिएको थियो।

अन्नपूर्णकर्मी खाइजूलाई एचआईभी एड्स पत्रकारिता पुरस्कार

अन्नपूर्णकर्मी ईश्वरकाजी खाइजू एचआईभी एड्स राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ। राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले