‘भेदभाव र लाञ्छना नहटेसम्म एचआईभी एड्स नियन्त्रण गर्न मुस्किल’

एचआईभी एड्स तथा यौन रोग नियन्त्रणका लागि संक्रमितमाथिको भेदभाव र लाञ्छना नहटेसम्म नियन्त्रण गर्न मुस्किल रहेको विज्ञहरूले औंल्याएका छन् ।