भारतमा मजदुरी गर्नेले पैसा र एचआईभी एड्स उपहार ल्याउँदा सबैलाई पीडा

काठमाडौँ। नेपालीहरुले जीवन निर्वाहका लागि सिजनर रोजगारी खोज्न भारत जाने क्रममा अर्थसँगै एचआईभी एड्स पनि लिएर आउँछन् र श्रीमतीलाई पैसा र एचआईभी एड्सको उपहार दिन्छन् । रोजगारीबाट ल्याएको पैसाले दिने खुशी भन्दा एचआईभी एड्सले श्रीमती मात्र नभै सन्तानलाई समेत आर्थिक, सामाजिक र मानसिक रुपमा पीडित बनाउँने गरेको तितो यथार्थ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले […]