एचआईभी एड्स सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण
सन् २०२१ यता जिल्लामा १०१ जना एचआईभी सङ्क्रमित थपिएका छन्। भरतपुर अस्पताल एआरटी क्लिनिकका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म दुई हजार २५ जनामा सङ्क्रमण देखिएको थियो।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले एचआईभी संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआईभी\ एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गर्नुभएको हो । उहाँले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययन अनुसार एचआईभी संक्रमितहरुले सरकारी तथा सार्वजनिक निकायहरुमार्फत विभेद भोगिरहेका पाइएको बताउनुभयो । सचिव खरेलले विभेदमा […]
६ असोज, काठमाडौं । एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौती देखिएको तथ्य बाहिर आएको छ । बिहीबार काठमाडौंमा स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको संयुक्त आयोजनामा भएको एचआईभी एड्स तथा यौन रोगसँग सम्बन्धित लान्छना तथा भेदभाव न्युनीकरणका लागि गरिएको अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय एड्स […]
काठमाडौँ। नेपालीहरुले जीवन निर्वाहका लागि सिजनर रोजगारी खोज्न भारत जाने क्रममा अर्थसँगै एचआईभी एड्स पनि लिएर आउँछन् र श्रीमतीलाई पैसा र एचआईभी एड्सको उपहार दिन्छन् । रोजगारीबाट ल्याएको पैसाले दिने खुशी भन्दा एचआईभी एड्सले श्रीमती मात्र नभै सन्तानलाई समेत आर्थिक, सामाजिक र मानसिक रुपमा पीडित बनाउँने गरेको तितो यथार्थ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले […]
तँलाई त एड्स छ, छुनुहुँदैन, तेरो बाबुआमा दुवै एड्स लागेर मरे भनेर स्कुलमा साथीहरू जिस्काउँछन् । मिस र सरहरूले पनि एड्स लागेकोकालाई त काठमाडौं लग्छन्, तँलाई कहिले लग्ने हुन् ? भनेर बारम्बार सोधपुछ हुँदा डोटीकी रश्मि एक्लै बस्ने टोलाउने र मानसिक रोगी भएकी छन् । दशकअघि सांसदहरूलाई एचआईभी एड्स’bout जानकारी गराउन तथा नियन्त्रणका लागि सुझाव […]
The post एचआईभी–एड्स नियन्त्रणको लक्ष्य प्राप्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
प्रदेश २ मा ३०१ जना एचआईभी-एड्स संक्रमितहरु सरोकारवालाको सम्पर्कमा नरहेको जनाइएको छ । हाल ४ हजार ३८० संक्रमितमध्ये ३०१ जना सम्पर्कविहीन रहेका कारण उनीहरु उपचार सेवाबाट वञ्चित रहेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको हो ।सेभ द चिल्ड्रेनका सिनियर प्रोग्राम कोअर्डिनेटर चन्द्रनारायण साहले गत असार मसान्तसम्मको तथ्यांकअनुसार प्रदेशमा कुल संक्रमितमध्ये २ हजार ९९८ जना नियमित उपचारमा रहेको जानकारी दिए । एक हजार ३८२ जना भने उपचारबाट वञ्चित मिसिङ्ग लिस्टमा रहेको उनको भनाइ छ ।उपचारबाट वञ्चित मिसिङ्ग